ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुपन्देहीमा जिल्ला लिगको छनौट खेलको तयारी पुरा, फाईनल पुग्ने दुई टिम लिगमा खेल्न पाउने

५ माघ २०७९, बिहीबार
५ माघ २०७९, बिहीबार

बुटवल, ५ माघ । रुपन्देही जिल्लामा रहेका फुटबल क्लबहरुबिच खेलप्रति प्रतिस्पर्धा गर्दै खेलाडीहरुको क्षमता विकास गर्ने उदेश्यका साथ जिल्ला लिग छनौट खेल हुने भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता २०७९ हुने भएको हो । बुटवलमा विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष लोक पुनले बताए । जिल्ला लिगमा खेल्ने २ क्लब छनौटका लागि १५ क्लबहरु बिच खेल हुने उनले बताए । ‘छनौट खेलको फाइनलमा पुग्ने दुई टिमले लिग खेल्ने छन ।’– उनले भने । हाल संघमा आवद्ध २० वटा क्लबहरुमध्ये गतवर्ष रेलिगेसन परेको र कागजी प्रक्रिया पूरा नगरेका ६ वटा घटेर १४ मा झरेको उनले बताए । ‘जिल्लामा ए डिभिजनका ८ र बि डिभिजनका ६ वटा क्लबहरु छन ।’– उनले भने । स्थानिय पालिकाबाट आर्थिक सहयोग हुदा खेल खेलाउन थप उर्जा मिलेको उनले बताए ।
कार्यक्रममा संयोजक मुकेश कुवरले जिल्लामा आवद्धताका लागि निवेदन दिएका नया १२ वटा र रेलिगेसनसहितका ३ गरि १५ वटा क्लबहरुका बिचमा छनौट खेल हुने बताए । ‘रेलिगेनमा परेको क्रिशियन क्लब र कागजपत्र पूरा गरेका ठुठिपिपल र चादनी क्लब सहित नया १३ क्लब भिड्ने छन ।’– उनले भने । माघ ८ गतेबाट शुरु हुने छनौट खेल नकआउट हुने उनले बताए । प्रतियोगितामा फाईनलमा पुग्ने दुई टिम जिल्ला लिगमा खेल्न पाउने छन । प्रत्येक टिममा बढीमा १८ जना खेलाडीहरु र २ जना अफिसियल राख्ने ब्यवस्था भएको उनले बताए । एन्फाको ए, बि, सि डिभिजन वा विदेशी क्लबहरुमा आवद्ध खेलाडीले खेल्न नपाउने उनले जानकारी दिए । एउटा क्लबमा दर्ता भएको खेलाडी एकवर्षसम्म अन्य क्लबबाट खेल्न पाउने छैनन भने जर्सि र मोजाको ड्रेसमा क्लबले समानता ल्याउन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?