ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

अर्घाखाँचीबाट प्रदेश राजधानी जोड्ने छैन सडक

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

अर्घाखाँची , पुस – दाङको देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी भएपछि अर्घाखाँचीबाट सिधै आउजाउ गर्ने सडक दुई दशकसम्म पनि अधुरै छ । २४ वर्षसम्म अधुरै रहेको गच्छे–भालुवाङ सडकलाई राजधानी भएपछि चासो दिन थालेका छन् ।
शुरुमा सदरमुकाम जोड्न गच्छेबाट धनचौर गाउ“सम्म यातायातको पहु“च पु¥याउने भनिएर सडक निर्मँणको काम शुरु गरिएको थियो । पछि यसलाई दाङ र अर्घाखा“चीलाई जोड्ने भन्दै गच्छे–भालुवाङ नामाकरण गरियो । तर, बजेट प्रयाप्त नभएकाले वर्षौसम्म पनि योजना सम्पन्न हुन सकेको छैन । पछिल्ला चुनावमा उम्मेदवार र दलका नेताल चुनावी एजेण्डा बनाएर जितेपछि पनि यो सडकलाई सांसदले पनि महत्वको रुपमा चासो दिएनन् ।

अहिले गच्छे–लामातालसम्म सडक निर्माणको काम सुस्त गतिमा भैरहेको छ । तालमाताल–भालुवाङसम्म सडकको डिपिआरसम्म गरिएको छैन । तामाताल नजिकै नौमुरे बहुउद्देश्यी आयोजना निर्माणाधीन छ । सडक नाली बाहेक ७ मिटर चौडाई छाडेर बनाइ“दैछ । गच्छे–तामाताल ४७ किमी सडक ग्राभेलको लागि स्टक्चरको काम भैरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद चौधरीले बताए । ‘धनचौरको टोड्के–जलुके–तामालामा १२ करोड रुपैया“मा काम भएको छ,’ उनले भने, ‘यो आर्थिक वर्ष ग्राभेल गर्ने हो । स्टक्चर र कटिङको काम जारी छ ।’
दुर्गम गाउ“ सिद्धारा, जलुके र जुकेनाको मुहार फेर्ने उद्देश्यले गच्छे–भालुवाङ सडक २०५६ सालबाट निर्माण शुरु भएको हो । यी दुर्गम गाउ“ शितगंगा नगरपालिकाको वडा ५, ६, ७ र ८ वडा पर्छन् । २०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाई मतले प्रदेश राजधानी देउखुरीमा हुने निर्णय गरेको हो । वडा ७ र ८ को भुगोललाई समेट राजधानीमा समेटिएको छ । नौमुरे बहुउद्देश्यीय आयोजना, योगका प्रवर्तक पतञ्जलीको जन्मस्थल जलुके, राप्ती नदी पनि भएकाले यसलाई धार्मिक पर्यटकीय र व्यापारिक सडक हुने प्रदेश सांसदले बताएका छन् ।

शितगंगा नगरपालिकाले भुगोल राजधानीमा समेटिएपनि जिल्लाका सांसदले त्यति चासो नदिएको स्थानीय बताउ“छन् ।
पूर्वजिविस सभापति पिताम्बर भुसालले हालका सांसदले गच्छे–भालुवाङको सडकको बजेट काटेर अन्यत्र लैजाने गरेको र बजेट पार्न खासै चासो नदिएकाले २४ वर्षसम्म पनि सडक अधुरै रहेको बताए । जिविस सभापति हु“दा आफुले उक्त सडकको नामाकरण गरेर शुरुवात गरेको उनले बताए । ‘दुर्गम क्षेत्रको सडकलाई वेवस्ता गर्नु दुःखद भएको छ,’ उनले भने, ‘सडक नभएकै कारण जिल्लाको दक्षिणी क्षेत्रले मुहार फेर्न सकेन ।’

देउखुरी आउजाउ गर्न गुल्मी, पाल्पा र अर्घाखा“चीवासीलाई आउजाउ गर्ने सबैभन्दा छोटो दुरीको सडक यही हो ।
अर्घाखा“चीबाट भालुवाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हु“दै पूर्वपश्चिम राजमार्गको बाटो हि“ड्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किमी दुरी छ । सन्धिखर्कबाट दुई किमीको गच्छे–भालुवाङ ६४ किमीको दुरी रहेको छ ।
वडा ७ का पूर्वअअध्यक्ष्ँ मोहन पन्थीले गच्छे–भालुवाङ सडकलाई राज्यले नै प्राथमिकतामा नराखेको बताए । जलुके, जुकेना क्षेत्रका गाउ“का सडक पुरा नभएका कारण पछाडी परेको बताए । प्रदेश राजधानीमा अर्घाखा“चीको भूगोल समेटिएपछि र तालाताल–भालुवाङ सडकको ट्याक खुल्यो भने यस क्षेत्रको विकास, गाउ“को अािर्थक रुपान्तरमा परिवर्तन हुनेमा आशावादी रहेको उनले बताए । पतञ्जलीको जन्मस्थल पुष्टि भएपछि धार्मिक तीर्थस्थल हुनेछ । यहा“ पतञ्जलीको मूर्ती स्थापना भएको छ ।
सडक खुले गाउ“को तरकारी, अन्न उत्पादन र पशुपालनमा वृद्धि हुनेछ । यहा“बाट भालुवाङ नजिक भएकाले गाइभैसी पालेर दूध र मासुका लागि खसीबोका उत्पादनमा वृद्धि हुन्छ । सडक सुचारु हु“दा जिल्ला सदरमुकाम र प्रदेश राजधानी आउजाउ गर्नलाई धेरै सहज हुने उनले बताए । गाउ“मा आउने सांसदलाई स्थानीयले हरेक कार्यक्रममा धेरै वर्षदेखि सडक निर्माण कार्य पुरा गर्न सम्झाउने गर्छन् । गच्छे–भालुवाङ सडक खण्डको सितखोलामा मोटरेवल पुल बनेको छैन । अर्घाखा“ची प्युठान जोड्ने राप्ती खोलामा पुल निर्माणाधीन रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission