ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

बृद्ध–बृद्धाहरुलाई परिवारको भारको रुपमा नलिइ ज्ञान केन्द्रको रुपमा विकास गर्नुपर्ने

२१ आश्विन २०७५, आईतवार
२१ आश्विन २०७५, आईतवार

। नेपालीहरु संयुक्त परिवारबाट एकल परिवारतर्फ उन्मुख हुदा बृद्ध बा–आमाहरुलाई हेला गर्ने प्रचलन बढ्दै गएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताएका छन् । उनले बृद्ध–बृद्धाहरुको सम्मान कार्यक्रम नेपाल अधिराज्यभर विस्तारित गर्न सके मातापिताको सम्मान बढ्दै विश्वास व्यक्त गरे । रुपन्देहीको देवदहमा अवस्थित महाकाली शक्तिपिठमा राखिएको बृद्ध–बृद्धाहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । कार्यक्रममा उनले भने– “नेपालको सन्र्दभममा बृद्ध–बृद्धाहरुको संख्या झन्डै ९ प्रतिशतको हाराहारीमा रहेकाले बृद्धाआश्रम बनाउनुपर्छ भन्ने नेपाल सरकारको पनि रणनिति छ, तर सरकारले मात्रै गर्न नसक्ने हुदा प्रत्येक नगरले बृद्ध आश्रम बनाएर बृद्ध–बृद्धाहरुको अनुभवहरु साटासाट गर्ने थलोको रुपमा विकास गर्नुपर्दछ ।” कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानाले बृद्ध–बृद्धाहरुलाई परिवारको भारको रुपमा नलिएर ज्ञान केन्द्रको रुपमा विकास गर्न सके प्रत्येक परिवारमा खुशीयाली छाउने बताए । कार्यक्रममा मन्दिरका संरक्षक गोपालप्रसाद ढकालले सेवा नै धर्म भएकाले बृद्ध–बृद्धाहरुको खुशीहरु साटासाट गर्न थलोको रुपमा महाकाली शक्तिपिठले धेरै सहयोग गरेको बताए । उनले देवदहलाई अध्यात्मिक नगरी बनाउन मन्दिरले सघाउँ पु¥याएको बताउदै युवा पुस्ताहरुलाई धर्म र अध्यात्मबारे अवगत गराउन शक्तिपिठले मद्धत गर्ने बताए ।
सम्मान कार्यक्रममा देवदह नगरका करिब ८० जना बृद्ध–बृद्धाहरुलाई खाना खुवाउनुका साथै नगदले सम्मान गरिएको थियो । कार्यक्रममा मन्दिरका अध्यक्ष गोविन्द ज्ञवाली, साहित्यक एंवम् संचारकर्मी महेश्वर शर्मा, वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, ७ का वडा अध्यक्ष पदम थापा, मन्दिर समितिका उपाध्यक्ष शोभाखर बन्जाडे लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?