ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
प्रमुख समाचार

वडाअध्यक्षले गराए कार्यकारी अधिकृतको हाजिरी

२४ पुष २०७९, आईतवार
२४ पुष २०७९, आईतवार

लमही २४ पुस ।प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवाको माग राख्दै विराधमा उत्रिएका लमही नगरपालिकाका केहीवडा अध्यक्षहरुले आफनै गाडीमा राखेर हाजिर गराएका छन् । प्रशासकिय प्रमुखलाई आइतवार नगरपालिका पुर्याएर हाजिर गराएका हुन् ।

लमही न.पा.वडा नम्वर ७ अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मोहन गिरीले आफनै गाडीमा राखेर प्रहरीबलसहित नगरपालिका पुराइ अधिकृत डाँगीलाइ इ–हाजिर गराएका थिए । अधिकृत डाँगीलाइ प्रहरीदस्ता सहित हाजिरी गराएपछि लमही नगरपालिकाका कर्मचारीहरु तनाबमा परेका छन ।
आफूहरु विरोधमा फौजदारी मुद्दादर्ता गरेका अधिकृत दलबलसहित नगरपालिकाका हाजिरभए लगतै उनिहरु थप तनाबमा देखिएका हुन । स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीले आफूमाथि अधिकृतले फौजदारी मुद्दा दर्ता गराएको भन्दै आत्मदाहाको प्रयास गरेकी थिईन ।
उनले दलबल सहित इ–हाजिर गर्न पुगेका कार्यकारी भित्र गए लगतै जर्किनबाट सेनीटाइजर आफनो शरीरमा खनाएर आत्मदाहा गर्ने प्रयास भएको प्रहरीले जनाएको छ । उनलाइ सहकर्मीहरुले बचाएको मनोपरार्श दिन लागिएको प्रहरीले जनाएको छ ।

लमही नगरपालिकाका मेयर जोगराज चौधरी धेरै विबाद भएका कारण केही समय हाजिर गराइ अनेत्र सरुवा पठाउने योजनामा रहेको बताउँछन ।
नगरपालिकाका अन्य कर्मचारीहरुले आफूमाथि राणाशासनकै रवैया देखाएको भन्दै कार्यकारीको लामो सयमदेखि विरोध गर्दै आएका छन । कर्मचारी भन्दापहिला डाँगीको विषयलाइ लिएर मेयर उपमेयर वाहेका जनप्रतिनिधीहरु विरोधमा रहदै आएका थिए । कर्मचारीको आन्दोलनलाई समेत ऐक्यवद्धता जनाएका वडा अध्यक्षहरुले फिल्मी शैलिमा आफनै गाडीमा डाँगीलाई नगरपालिका भित्राउँदा कर्मचारीले धर्नामा बसेको पशुशाखाका अधिकृत शिवराज अधिकारीले वताए । आफना माग संवोधननभए सोमबारदेखि नगरपालिका र सबै वडाहरुको कामकाज समेत ठप्प पार्ने अधिकारी वताउँछन ।

नगरपालिका महिनौ दिन देखि प्रशासकिय प्रमुखविहिन बन्दा नगरपालिकाको दैनिक हुने प्रशासन देखि अन्य काम काज समेत ठप्प बनेको छ । गत भदौको पहिलो हप्ता सुरुवा भएका डाँगी असोजको १२ गते स्टेअडरका साथ काममा फर्किएका थिए । उनि काममा फर्किएपनि जनप्रतिनिधी बिचको विवादका कारण काम गर्ने बातावरण नहुँदा काजमै बस्दै आएका थिए ।

नगरपालिकावाट लिइने साना ठूला सिफारिस नपाउँदा सेवाग्राही मर्कामा परेको वताउँछन । पुस महिना वितिसक्दा समेत आर्थिक वर्ष २०७९÷८० कुनै पनि विकास संम्झौता भएका छैनन् भने टेण्डर भएका योजनाका काम समेत नभएको उपभोक्ता मार्फत निर्माण गरिएका योजना सम्पन्न भएका कामको बिल ,भरपाइ भुक्तानी नभएको वडा नम्बर ५ का अध्यक्ष ओम प्रसाद सुवेदी वताउँछ । पहिलो चरणमा भदौको दोस्रोसाता लमही नगरपालिकाबाट बर्दियाको मदुवन नगरपालिकाका नियमित सुरुवा भएका अधिककृत १ महिना नवित्दै पुनः लमही नगरपालिकामा आए लगतै बिवाद सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission