ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
प्रमुख समाचार

तिलोत्तमामा १ सय १० भूमिहीनलाई लालपुर्जा

२१ पुष २०७९, बिहीबार
२१ पुष २०७९, बिहीबार

बुटवल, पुस । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको सहयोगमा तिलोत्तमा नगरपालीका वडा नम्बर १५ र १७ का १ सय १० घर घुरीलाई लालपुर्जा वितरण गरिएको छ ।
विहिबार एक कार्यक्रमको आयोजना नगरप्रमुख रामकृष्ण खाँण र उप प्रमुख जागेश्वर देवी चौधरी पुर्जा बितरण गरेका हुन ।
७० बर्ष देखि भोगचलन गर्दै आएका भुमिहिनहरुले हाल सम्म पनि जग्गाधनी पुर्जा पाएका थिएन्न ।
लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए । एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहिनहरुको लागि खुुसीको कुरा भएको बताए ।
जग्गाआफनो भएपनि लाजपुर्जा नहँुदा राज्यले दिने धेरै सुबिधाबाट बञ्चितहुन परीरहेको अवस्थमा लालपुर्जा पाएपछी हरेक क्षेत्रमा अव सहज हुने नगरप्रमुख खाँणले बताए ।
व्यवसाय गर्न ऋण लिन, विदेश अध्यन गर्न जाने विद्यार्थीहरुका लागि लालपुर्जाकाले अव सहज हुने उनको तर्क थियो ।
नगर प्रमुख खाणले नगरका अन्य वडाहरुमा समेत यस्तो धेरै समस्या रहेको भन्दै अव तिसमस्याहरु विस्तारै समाधान गर्दै जाने प्रतिवद्धता समेत जनाए ।
नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताईन । नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीब यादवले तिलोत्तमा १५ नम्बर वडामा ३५ घरधुरी र १७ नम्बर वडाका ७५ घरधुरीलाई गाउँ ब्लक अन्र्तगतको लालपुर्जा बितरण गरीएको बताएका थिए ।

रुपन्देहीमा गाउँ ब्लक सख्या १८५० रहेकोमा ६ सय ब्लककाम सकिएको र लालपुर्जा बितरण समेत भैसकेको उनको भनाई छ । जग्गा धनीपुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा बिभीन्न चरणमा काम भैरहेको बताउँदै उनले लालपूर्जा नभएको क्षेत्रमा प्रक्रिया पुरा गरी वितरण गरिने बताए ।
नापी कार्यालय भैरहवाले २ बर्ष भित्र भुमिहिनलाई लालपुर्जा बितरण सकिने गरी काम भैरहेको कार्यालय प्रमुख यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission