ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङमा एसईईमा १३ हजार बढी विद्यार्थी सहभागी हुँदै

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

दाङ, ११ चैत ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दाङबाट करीव साढे १३ हजार विद्यार्थी सहभागी हुँदैछन् । यही चैत १७ गतेदेखि हुन लागेको यस वर्षको एसईईमा सहभागी हुने कुल परीक्षार्थीको संख्या १३ हजार ४ सय ५२ रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवमणि चौधरीले जानकारी दिए । उनका अनुसार ७ हजार १ सय ६ जना छात्रा छन् भने ६ हजार ७ सय ४६ जना छात्र रहेका छन् । छात्रभन्दा छात्राको संख्या धेरै छ ।

परीक्षाका लागि साधारण धारतर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने ६ हजार ६२ जना छात्र गरी १२ हजार ८ सय २८ जना रहेका छन् । प्राविधिक धारतर्फ १ सय ७४ छात्र र १ सय ६६ जना छात्रा गरी ३ सय ४० जनाले परीक्षा दिँदैछन् ।

ग्रेड वृद्धितर्फ पनि १ सय ७४ जना छात्रा र १ सय १० जना छात्र गरी २सय ८४ जना विद्यार्थीले परीक्षा दिन लागेका समन्वय एकाई प्रमुख चौधरीले जानकारी दिए ।

उनका अनुसार, जिल्लाका १० वटै पालिकाका २ सय ३६ विद्यालयबाट यो वर्ष एसईईमा परीक्षार्थीले आवेदन दिएका छन् । तुलसीपुरबाट ८० विद्यालय, घोराही उपमहानगरपालिकाबाट ७० विद्यालय, लमही नगरपालिकाबाट १८ विद्यालय, राप्ती गाउँपालिकाबाट १५ विद्यालय, शान्तिनगरबाट १२ विद्यालय, बबई गाउँपालिकाबाट ११ विद्यालय, दंगीशरण गाउँपालिकाबाट ७ विद्यालय र बंगलाचुली गाउँपालिकाबाट ६ विद्यालयका गढवा गाउँपालिकाबाट ९ विद्यालय, राजपुर गाउँपालिकाबाट ८ विद्यालय विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

विगत वर्षहरुमा प्राविधिक धारका परीक्षार्थीहरुलाई जिल्ला सदरमुकाममा गएर परीक्षा दिनुपर्ने बाध्यता थियो । यो पटकबाट जुन विद्यालयबाट प्राविधिक धारको पढाई गरेको त्यहीका साधारण धारका विद्यार्थी सरह एकै परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाईएको छ । एकाई प्रमुख चौधरीले भने, ‘प्राविधिक धारलाई जिल्ला सदरमुकाममा केन्द्र तोक्ने व्यवस्था हटाईएको छ ।’ यो पटक जुन विद्यालयमा पढेको छ, साधारण धारको जस्तै सोही केन्द्रबाट प्राविधिक धारका परीक्षार्थीले परीक्षा दिनेछन् । यो केन्द्रको निर्देशन अनुसार व्यवस्था गरिएको छ ।

उनका अनुसार जिल्लाभर ४५ वटा परीक्षा केन्द्र र केन्द्राअध्यक्ष पनि तोकिएको छ । परीक्षा संचालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री जिल्लामा आईसकेको छ । अरु आन्तरिक तयारी पनि पूरा भईसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?