Butwal Today

गौ पालनका लागि रुरु क्षेत्रमा एक हप्ते महायज्ञ हुने

पाल्पा, १७ मंसिर रुरु गौ सेवा आश्रम तानसेन–१४ कुसेनी र रुरु क्षेत्र धाम रिडीमा आगामी मंसिर १९ गतेदेखि २५ गतेसम्म एक हप्ते भविष्य पुराण धान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ।...