Butwal Today

अर्घाखाँचीमा सातौँ महोत्सवको तयारी तीव्र

अर्घाखाँची, २० पुस । अर्घाखाँचीको सन्धिखर्कमा सातौँ महोत्सव एवं, कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला हुने भएको छ । चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा पुस २७ गतेदेखि...