© २०२३
जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य
लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन दिर्नेशन दिएका छन । प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई सम्वोधन गर्दै...


