© २०२३
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं,१४ माघ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी बोलाइएको हो। सभामुखले प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलपछि बैठकको आह्वान...


