© २०२३
काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा कम्तिमा १५ जना घाइते
काठमाडौँ । चितवनको सेतीदोभानमा बस दुर्घटना भएको छ। आज बिहान करिब पौने पाँचबजे बस दुर्घटनामा परेको हो। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको बस पुलबाट २० मिटर...


