ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

रूपा ‘हिम्मत भाकी छोरी’

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

दुर्घटनामा परी दुवै हात गुमाएकी रूपा रौतारको पहिलो सांगितिक एल्वम अन्र्तगत ‘हिम्मत भाकी छोरी’ गीतको म्यूजिक भिडियो आइतबार बुटवलमा सार्वजनिक भएको छ । उक्त गीतको आधुनिक गायिका देविका वन्दनाले सार्वजनिक गरिन् । गीतको म्यूजिक भिडियोले आफु दुवै हात नभएपनि हिम्मत भएकी छोरी हुँ भन्ने सन्देश दिन खोजिएको छ । उक्त गीतलाई तेज प्रसाद पाण्डेले रचना गरेका हुन भने रौतारका संगित गुरु सुरेस सेन्चुरीको संगित रहेको छ । म्यूजिक भिडियोलाई यम पुनले निर्देशन गरेका छन् भने प्रेम नेपालीले सम्पादन गरेका छन् ।
सो अवसरमा बोल्दै गायिका बन्दनाले रौतारको स्वर राम्रो रहेको बताइन । उनले रूपालाई कृत्रिम हातका लागि आपूmले सक्दो सहयोग गर्ने बताइन् ।
बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेस सेन्चुरीले विगत ७ वर्षदेखि रूपालाई निरन्तर संगित सिकाउँदै आज यो अवस्था सम्म ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गरे । विगत ७ वर्षदेखि बुटवलको बागेश्वरी संगितालयमा संगीत सिक्दै आइरहेकी रौतारको २०६२ सालमा आफ्नो घर नजिकै कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर दुवै हात गुमेका थिए । बुटवलको दीप बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत उनका यो संगै दुई वटा गीत बजारमा आइसकेका छन् ।
केही दिन अघि मात्रै राजधानीमा लेख्दै छु म आफ्नो कहानी बोलको गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपाने, पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, पत्रकार दामोदर खनाल, तेजप्रसाद पाण्डे, गीतका निर्देशक यम पुन लगायतले बोलेका थिए ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?