ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

बैंकिङ्ग ठगी बढ्दोः खाता नम्बर दिँदा रकम गायब

६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

बुटवल,  जेठ ।
पछिल्लो समय प्रहरीमा धेरै उजुरीहरू आफ्नो बैंक खाताबाट रकम अरू कसैले निकालि दिएको भन्दै उजुरी गर्न आउनेहरूको संख्या बढदै गएको छ । खाता नम्बरकै भरमा हुने यस्ता चोरीले धेरै मानिसहरू अहिले तनाबमा छन । यसरी भैरहेको बैंकिङ्ग चोरी समयमा रोकथाम नगर्ने हो भने यसले ठूलो समस्या निम्ताउने पक्का देखिन्छ ।
घटनाः करिब १ महिना अगाडि बुटबल ११ बस्ने माधब प्रसाद न्यौपानेलाई फोन आयो हिन्दीमा बोलिरहेको एक जना मानिसले कौन बनेका करोड पती बाट भन्दै तपाईलाई २५ लाख चिठ्ठा परेको छ तपाईलाई धन्यबाद भन्दै तपाईको एनएमबि बैंकको खाता नम्बर दिनुहोला तपाईले केही गर्नु पर्दैन पैसा आउँछ । पैसा आएपछि १०÷१५ हजार गरिबहरूलाई बाँड्नुहोला भन्दै कुरा हुन्छ ।

न्यौपानेले नजिकै रहेको एनएमबि बैंकको आफ्नो खाता नम्बर दिन्छन जुन खातामा पैसा नभएका कारण नम्बर दिएको बताउँछन । यस्तो हुनै सक्दैन भन्ने लागेर फरक हो भन्ने लागेपछि न्यौपाने तुरुन्त बुटबलको देबिनगर चौपारी नजीकै रहेको एनएमबि बैंक पुगेर सबै कुरा बताउँछन । बंैकबाट सहज जवाफ आउँछ । केही हँुदैन हामीले हरेक मैना कोड चेन्ज गर्छाैं चिन्ता नगर्नु बैंकले यति भनेपछि उनी ढुक्क हुन्छन फोन सम्वाद भएको करिब २ महिना पछि उनको खाताबाट एकाएक एक लाख ४ हजार निकालिएको म्यासेज आउँछ । उनी तुरुन्त बैंक पुग्छन र बैंक खाता बन्द गराउँछन खाताबाट पैसा निकालिएको भन्दै उनी प्रहरीकोमा उजुरी दिएका छन प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ । न्यौपाने भन्छन छोरीले बाबालाई पठाईदिएको पैसा अर्कैले लगिदिएपछि अहिले म पीडामा छु बंैकले समयमा काम नगर्दा यस्तो भयो उनको गुनासो छ ।घटना तिलोत्तमा नगरपालिका ३ घर भएकी नाम परिवर्तन सितालाई मंगलबार बिहान करिब १० बजेतिर फोन आयो तपाईलाई २५ लाख चिठ्ठा परेको छ तपाईको एनएमबि बैंकको खाता नम्बर दिनुहोला धेरै पैसा पाउने लोभमा भनेकै बैकको खाता नम्बर दिन्छीन खाता नम्बर दिएको केही बेरमा आफनो खाताबाट धमाधम पैसा निकालीरहेको म्यासेज मोवाईलमा आएपछि उनी आतिन्छिन हार गुहार गर्दै दौडिदै एनएमबि बैंकको ड्राईभरटोल शाखामा पुग्छीन ‘‘मेरो खाताबाट पैसा निकालीरहेको छ बन्द गरिदिनु परो भन्दा बैंक कर्मचारीले जहाँबाट खाता खोलेको हो त्यहीँ गएर बन्द गर्नुपर्ने भनेपछि बुटवल आउँदासम्म उनको खाताबाट करिब ६ लाख गैसकेको हुन्छ’–उनले भनिन ।
बैंकले समयमा काम नगरीदिँदा धेरै पैसा गुमाउनु परेको उनको गुनासो छ । यसरी अबैध रूपमा चोरी गरी तानिएको पैसा बिभिन्न मानिसहरूको खातामा पठाउने गरेको प्रहरीको भनाई छ । केही पैसा जेनुन मानिसहरूकोमा पुगेको पनि छ । त्यस्ता मानिसहरूले फिर्ता गरेका पनि छन तर धेरै जनाको खातामा जाने हुँदा अनुसन्धान गर्न कठीनाई भैरहेको बताउँछन् ।

बुटवलका एक उद्योगीलाई इसेवा बाट भन्दै फोन आउँछ हजुरको इ–सेवा चलाए बापत केही बोनस हाल्दीनु पर्ने भएकाले बैंक खाता दिनु भनेको र केही समयपछि खाताबाट ५० हजारका दरले करिब ४ लाख बढी लगेको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छु प्रहरीले अनुसन्धान हुँदैछ भनेको उनको भनाइ छ ।
यी प्रतिनिधि घटना हुन पछिल्लो समय बैंक खाता दिएकै भरमा पैसा चोरी हुनुले नेपालको बैकीङ्ग प्रणाली नै असुरक्षित देखिएको गुनासो गर्न थालेका छन । खाता नम्बर भनेको सामान्य कुरा हो तर यसैलाई प्रयोग गरेर खाताबाट पैसा चोरी हुनु दुःखद पक्ष भएको सरोकार वालाहरूको भनाइ छ ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले पछिल्लो समय बिभिन्न चिठ्ठाका नाममा अनलाईन सामान खरीद गर्ने बहानामा जनता ठग्ने काम भैरहेको भन्दै खाता खोल्ने प्रकृया बैकीङ्ग सिस्टमलाई कडाई गर्नुपर्ने र आफूले प्रयोग गर्ने इ–सेवा, इ–बैकीङ्ग मोबाईल बैकिङ्ग प्रयोग गर्नेहरूले पर्याप्त सुरक्षा साबधानी नअपनाउँदा यस्ता घटना घट्ने गरेको प्रमुख थापाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?