ट्रेंडिंग:

>> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै

भैरहवा मेलामा कुस्तीको रौनक

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु भएको छ । कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक कुल प्रसाद न्यौपानेले सुभारम्भ गरेका थिए ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारासहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको यो महोत्सवमा आयोजकले कुस्ती ४ दिन सम्म गराउने छ । पहिलो दिनको कुस्ती खेल छनोट चरण नभएको जानकारी मेलाका प्रचार प्रसार समिति संयोज ज्ञबिन्द ज्ञवालीले दिए ।  सोमबार देखि छनोट चरण हुनेछ र प्रतियोगिता ३ दिन सम्म चल्ने छ ।
कुस्ती प्रतियोगिताको संयोजन गंगासागर अग्रहरीले गरेका छन् । प्रतियोगितामा ३० भारतिय पहेलवान र १० नेपाली पहेलवानको सहभागिता रहेको छ भने ४ भारतिय महिलाको पनि सहभागिता रहेको छ । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखी हरियाणा सम्मको पहेलवान भैरहवा आएका छन् । चार दिन सम्म चल्ने कुस्तीमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार नगद राशी पुरस्कार दिने जानकारी कुस्ती संयोजक गंगा सागर अग्रहरी दिए ।
मेलामा कुस्ती आयोजना हुदै गर्दा पंजाब देखि भैरहवा कुस्ती लड्न आएका अलि पहेलवानले आफ्नो शरिरले ट्याक्टर रोकेर र आफ्नो शरिर माथी ट्याक्टर चढाएर कौशलता देखाएका थिए । उनको त्यो कौशलता देखेर दर्शक दिर्घानै आश्चर्य चकित हुन पुगेको थियो ।
भैरहवामा आयोजना भएको मेलामा कुस्ती खेलले अधिकांश दर्शक तानिने अनुमान आयोजकको रहेको छ । आइतबार भएको पहिलो दिनको खेलमा भारत गाजिपुर बाट आएका मोनु पहेलवान, नेपाल पिपरहवाका ईन्द्रकेश पहेलवान, भारत गाजिपुरकै रामआशिस पहेलवान र भारत गोरखपुरका सन्तोष पहेलवानले बिजय प्राप्त गरेका थिए । सोमबार देखि हुने छनोट चरणको खेल अझ रोमान्चक हुने आयोजकले जानकारी दिएका छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission