ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

गौडहवामा राष्ट्रिय भ्रष्टाचार विरुद्वको दिवस

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

भ्रष्टाचार गर्दैन,गर्न पनि दिदैन र सहदैन भन्ने नाराका साथ आईतबार गैडहवा गाँउपालिकामा १५ औं राष्ट्रिय भ्रष्टचार बिरुद्धको दिवस मनाइएको छ । सुर्यपुरा साथी संजालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र,रूपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जयप्रकाश पाश्वानले भष्टचारलाई निरुत्साहित गर्न सबैले आफ्नो ठाँउबाट सजग हुने र सजग हुन सिकाउनु पर्ने बताए । कुनै पनिे योजनाहरूको उपभोक्ता समुहमा बसी योजनाको लागत इस्टिमेट बमोजिम काम भएको छ छैना भनि अनुगमन गर्नु पर्ने एक अशल नागरिकको दायित्व भएकोले र योजनाका एक पैसा पनि चुहावट हुन नदिइ काम गर्न यसमा सजग हुनुपर्नेमा जोड दिएका थिए । भ्रष्टचार अन्त्य गर्नका लागि जनप्रतिनीधि र कर्मचारीहरू भ्रष्ट सोचबाट मुक्त हुनुपर्ने शिबशक्ति सामुदायिक बिकास केन्द्रका अध्यक्ष अयोद्धया सिंहले बताए । नगेन्द्र प्रताप सिंहले भ्रष्टचार रहित गाउँपालिका बनाउँछु भनेर चुनाब जितेकाले आज भ्रष्टचारलाई प्रश्रय दिइरहेको आरोप लगाए । मात्र फरक यो हो कि पहिला सेवाग्राहीसंग सिधै चिया नास्ताको बहानामा पैसा माग्थे तर अहिले योजनाको नाममा ठेकेदार र सामान खरिदमा कमिशन खान्छन यो पनि भ्रष्टचार हो त्यसैले योजनाको अनुगमन र समान खरिदबाट कमिसन खाने बानीको अन्त्य गरे भ्रष्टचारको अन्त्य हुने कुरामा जोड दिएका छन ।
यसै गरि २ नं. वडाका वडा अध्यक्ष तुल बहादुर पुनले सबै जनप्रतिनीधिहरूलाइ एउटै डालोमा राखेर नहेर्न र गाउँपालिकामा भ्रष्टचार भएको थाहा पाए कहिले कुन ठाउमा कसरी भ्रष्टचार भएको तुरुन्त खबरदारी र प्रतिकार गर्न आग्रह गर्दै हरेक बिषयलाइ भ्रष्ट आखाले नहेर्न अनुरोध गरेका छन । त्यस्तै बडा नं.६ का वडा सदस्य शिब कुमार यादबले भ्रष्टचारको अन्त्य गर्न जनप्रतिनिधीहरूको सोचमा भ्रष्ट आचरणको त्याग्नु पर्ने र गाउँपालिकामा केही सिमित ब्यक्ति र प्रतिनिधीहरूको मिलेमतोमा भ्रष्टचार भैरहेको स्विकार गर्दै गाउँपालिकामा भैरहेको कार्य बिरुद्ध आवाज उठाइरहेको तर कसैको साथ नपाइरहेको दुःखेसो ब्यक्त गरेका छन ।
कार्यक्रमको आवश्यकता र औचित्य बारे सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम अधिकृत प्रकाश थापाले बिश्वको भ्रष्टचार गर्ने देशहरूको सुचीमा नेपाल १२२ औं स्थानमा परेको र देशलाइ भ्रष्टचार मुक्त देश बनाउन स्थानीय तह देखिनै नागरिक,जनप्रतिनिधी र कर्मचारीहरू बिचको सम्बन्धलाइ मजबुत बनाइ सुशासन र पारदर्शी बनाउन सके र स्थानिय तह देखिने भ्रष्टाचार अन्त्यको शुरुवात गर्न सबै लाग्नको लागि सचेतना कार्यक्रम सहितको दिवस मनाइएको बताए । सुर्यपुरा साथी संजालका अध्यक्ष द्वारीका हरिजनको उपस्थितीमा सम्पन्न कार्यक्रममा धमौली साथी संजालकी समीर निसार दर्जी सुनगाभा सामुदायिक बिकास केन्द्रकी सिबिएम इन्दु परियारले लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?