ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

राजमार्गमा गाडीको गति रोक्न ब्रेकर

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

मुख्य राजमार्गमा हुने दुर्घटना रोक्न ट्राफीक प्रहरी कार्यालयले राजमार्गमा गुड्ने सवारीसाधनको स्पिड कन्ट्रोल गर्न रबरको ब्रेकर राख्न सुरु गरेको छ । ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ बुटवलले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रूपन्देहीको तिलोत्तमा नगरपालीका जानकीनगरमा ब्रेकर राखेर अभियान सुरु गरेको हो ।
तीब्र गति मानिसको क्षति भन्ने उद्देश्यले मुख्य सडकमा तीव्र गतीमा गुड्ने सवारीका कारण दुर्घटना हुने र धनजनको समेत क्षति हुने कुरालाई रोक्न मुख्य राजमार्गमा नै स्पिड कन्ट्रोल होस भनेर ब्रेकर राख्न सुरु गरीएको ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ का प्रमुख प्रहरी उपरीक्षक गणेस चन्दले बताए । खुल्ला सडकमा गाडी कुदाउँदा जेब्राक्रसमा समेत दुर्घटना भैरहेको भन्दै यसलाई रोक्न पछील्लो समय दुर्घटना हँुदै आएको तिलोत्तमा नगरपालीकाको शंकरनगर जानकिनगरका मुख्य सडकमा राखेका छौं । अन्य ठाउँमा समेत यसरी तिब्र गतीमा आउने सवारी साधनलाई कन्ट्रोल गर्ने स्पीड कम होस् दुर्घटना नहोस भनेर ब्रेकर राखेको प्रमुख चन्दले बताए । सुन्तला कलरमा अग्लो ठुलो रातिमा टल्कने हुँदा टाढैबाट देखीने जसको कारण चालकले गाडीको गती कन्टोल हुने उनको भनाई छ । जसका कारण मुख्य राजमार्गमा हुने दुर्घटनामा कमी आउने प्रमुख चन्दको भनाइ छ । सडकमा गाडीको गती रोक्न बिभीन्न ठाउँमा प्रहरीले माटो भरेर बोरा राख्ने, टिनको ड्रम राखेर वा गाडीका पुराना टाएर राखेर ब्रेकर बनाउने चलन लाई हटाउँदै प्रदेस नम्बर ५ मा आधुनिक सुन्दर सडक बनाउने लक्ष्यसहित काम भैरहेको छ जसको कारण दुर्घटना कम हुनुका साथै सडकको सुन्दरता समेत बढने स्थानीयहरू बताउँछन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?