ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्मान

१६ मंसिर २०७५, आईतवार
१६ मंसिर २०७५, आईतवार

२७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देही नेत्रहिन संघले दृष्टिविहिन भएर पनि आयआर्जन गर्न सफल भएका व्याक्तिहरू र सहयोगी दाताहरूलाई सम्मान गरेको छ । शनिबार नेहिन संघ आश्रय स्थल बुटवल–१२ तामनगरमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, छात्रवृत्ती वितरण र सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले अपाङ्गता भएका व्याक्तिहरूमा पनि फरक क्षमता रहेको भन्दै उनीहरूको क्षमताको कदर सदैभ गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तथा पुर्व अध्यक्ष आत्मराम पौडेल, केन्द्रीय सदस्य शिला घिमिरे, प्रदेश सचिव मनोज पंगेनी, मनार्थ सदस्य तम बहादुर शेरचन, सामाजसेवी सुरज काफ्ले, सल्लाहकार छवि अचार्य, अन एअर मिडिया सेन्टरका अध्यक्ष अनिल पहाडी, समाजसेवी अर्जुन थापा, संस्थाकी उपाध्यक्ष कुन्ती पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा दृष्टिविहिन भएर पनि आयआर्जनमा लागेर राम्रो आम्दानी गर्न सफल भएका यम बहादुर विकि, दुर्गा दर्जी, सनु चौधरी, कर्ण बहादुर केसी, कमला रानालाई सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रममा दुर्गा दर्जी, युवराज पौडेल, कर्ण बहादुर केसी, दिलमायाँ थारुलाई न्यानो कपडा समेत प्रदान गरिएको संस्थाका सचिव टिकाराम पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष कृष्ण बहादुर जिसीका अनुसार युवराज भुर्तेल, प्रविन चौधरी, टिकाराम घिमिरे, सन्दिप चौधरीलाई शिक्षाको लागि छात्रवृत्ती समेत प्रदान गरिएको थियो । यस्तै सोही कार्यक्रममा युवराज पौडेल, यम बहादुर विक, मतिलाल सिं थारु, सुनिल चौधरी, विष्णु सापकोटा, यम बहादुर गुरुङ्ग, आश बहादुर गुरुङ्ग, श्रीराम अर्याल, रूपेश पौडेल, दयाराम चौधरी र अनिल यादवलाई सट (कमिज) र पाईन्ट समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?