ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

आई.सि.टी. तालिम

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

 प्रत्येक विद्यालयले आफ्नो बिद्यालयको बजेटबाट गुणस्तर बद्धिको लागि केही बजेट छुट्टयाउनु पर्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर काकीले बताएका छन् ।
मंगलबार सैनामैना नगरपालिकाले आयोजना गरेको सुचना, सञ्चार शिक्षा प्रविधि (आई.सी.टी.) सम्बन्धी ५ दिने तालिम को समापन कार्यक्रममा बोल्दै अब शिक्षकले आफ्नो क्षमता विकास गर्नको लागि निरन्तर लाग्नु पर्ने बताए । आई.सी.टी.तालिममा सहभागि सबै शिक्षकहरूले आफ्नो बिद्यालयमा गएर यहाँ सिकेको शिपलाई कक्षाकोठामा प्रयोग गर्नुपर्ने उनको भनाई थियो । सैनामैना नगरपालिकाले बिद्यालयलाई प्रबिधिमैत्री बनाउन ठुलो लगानी गरेका भन्दै यसमा सम्पुर्ण शिक्षकहरूको पुर्ण सहयोग पाए मात्र यो बजेटको सार्थकता देखिने बताए ।
कार्यक्रममा बोल्दै सैनामैना नरपालिका शिक्षा शाखा प्रमुख धनिश्वर पन्थीले यो लगायत सैनामैना नगरपालिकाले दिन क्षमता बृद्धिका तालिमले यस क्षेत्रमा सञ्चालित बिद्यालयको शिक्षण सिकाई उपलब्धीलाई ६० प्रतिशत भन्दा माथी पुर्याउन सकिने बताए । शिक्षामा प्रबिधिको प्रयोगको बारेमा सैनामैनामा कार्यरत शिक्षकमध्ये आधारभुत तहका ६७ र माध्यमिक तहका ४८ जना गरि ११५ जनालाई तालिम दिएको बताए ।सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्की, शिक्षा शाखा प्रमुख धनीश्वर पन्थीको उपस्थितीमा सम्पन्न कार्यक्रममा हेमावति थापा, कृष्ण प्रसाद पौडेल, महेश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण राकेश अग्रहरी ले गरेका थिए । तालिममा सहभागि ११ जनाले तालिम बाट प्राप्त सीप आफ्नो ल्यापटप बाट सबै बीच प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%