ट्रेंडिंग:

>> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

शिरमा नेपाली टोपी लगाई रक्तदानमा सरिक हुन आह्वान

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

बुटवल, १४ पुस ।

एम्स कलेज, बुटवलले सदा झै यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष (जनवरी १) अर्थात २०७९ पुस १७ गते हुन गैरहेको रक्तदान कार्यक्रमलाई लक्षीत गरी सचेतना ¥याली कार्यक्रम सम्पन्न ग¥यो ।

कलेज प्राङ्गणबाट सुरु भएको ¥याली देवीनगर चौतारी हँुदै मिलन चोक आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, बुटवल महानगरपालिका वडा नं. ९ का जन प्रतिनिधि विवेश पुरी, प्राध्यापक गोविन्द शर्मा, क्यासका अध्यक्ष लक्षिता खनाल, अल्मूनाइका उपाध्यक्ष राजिव खनाल लगायतले रक्तदान जस्तो पुण्य एवं सामाजिक कार्यमा अधिकतम सहभागिताको लागि सबैमा आह्वान गर्दै यूवा विद्यार्थीहरुलाई रक्तदान गर्न उत्प्रेरीत गरेका थिए।

ब्लड बैंक प्रतिनिधि केशर गाहाले रक्तदानको महत्व, आवश्यक शर्तहरुको बारेमा जानकारी गराएका थिए भने क्याम्पस प्रमुख दीपक ढकालले प्रथम पटक रक्तदान गर्ने यूवा विद्यार्थीहरुलार्ई हौसला प्रदान गरे ।

कलेज, +२ तहका विद्यार्थीहरु, प्राध्यापक, कर्मचारीको सहभागिता रहेको ¥यालीमा ३५० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा १५० भन्दा बढी युनिट रगत संकलन गर्ने लक्ष रहेको कलेज प्रमुख दिपक ढकालले जानकारी गराए । उनले विगत ९ बर्षदेखि अत्यधिक रक्तदान गराउँदै उत्कृष्ट शैक्षिक सस्थाको रुपमा सम्मानित हुदै आएको जानकारी गराए । कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई शिरमा नेपाली टोपी लगाई रक्तदानमा सरिक हुन कलेजले आह्वान गरेको छ । कार्यक्रममा काउन्सिल अफ एम्स स्टुडेण्टस्, आल्मुनाई अफ एम्स स्टुडेण्टस्, एम्स स्कुल एवं नागरीक अनलाईनको सहकार्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?