ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

शहरमा बाँदर आतक

२३ असार २०७५, शनिबार
२३ असार २०७५, शनिबार

जंगलमा देखिने बाँदरको ठुलो समुह यतिवेला शहरमा समेत देखिन थालेको छ । बादरले शहरमा आतंक फैलाई रहेको छ । बाटो हिँड्ने बटुवादेखि फुटपाथमा व्यापार गर्ने व्यापारीसम्म सबैलाई यतिबेला बाँदरले सताइरहेको छ ।
दैनिक जसो हुलका हुल बाँदरले बुटवलको पुरानो बटौली बजार हुँदै गोलपार्क, हाटबजार, कान्तिपथ, अमरपथ, संगमपथ, राममन्दिर लाइन, जेसिस चोक, नेपालगञ्ज रोड लगाएतका ठाउँमा देखिने गरेका छन् । घरमा पकाई राखेको खानादेखि लिएर व्यापार गर्न राखिएका फलफूल, तरकारी, चाउचाउ, विस्कुट, फु्रटी जस्ता खाद्यान्न बाँदरले खोस्ने गर्दा आफुहरु निकै आतंकित भएको व्यापारी हरि पाण्डे बताउछन् । प्रायः जसो विहान मर्निङ्गवाक हिड्ने बटुवामात्रै होइन, दिउसो र साँझ बजार गर्न हिड्ने मानिसहरु पनि बाँदर आतंकबाट त्रसित छन् ।
बाँदर घरमा पसेर कतिपयलाई टोक्ने र चिर्थोने समेत गरेको छ । बुटवलको कान्तिपथमा रहेको रुपन्देही उद्योग संघका कर्मचारी ज्ञानबहादुर वलीलाई घरमै बसेको समयमा बाँदरले टोकेको थियो । उनले लुम्बिनी अञ्चल अस्पतालमा ५ वटा सुई लगाए भने ५ हजार भन्दा बढी रकम खर्च भयो । वली भन्छन् आजकल त गुलेली किनेर घरमा राखेको छु आउदा धपाउनका लागि तर टेरदैनन् बाँदरले उल्टो हामीलाई नै धपाउछ ।
त्यस्तै पुरानो बटौली बजार बस्ने जमुना भट्टराइलाई पनि घरमा काम गरिरहेको समयमा घर भित्र बाँदरले पसि टोकेको थियो । उनले ३ वटा सुई लगाई सकिन भने अव २ वटा सुई लगाउन बाकी छ । उनको ५ हजार खर्च भैसकेको छ भने अरु कति लाग्ने हो यकिंन छैन भट्टराई बताउछिन् ।
घरमा पसि सुकाई राखेका कपडा चयात्ने, सामान खाने र विथोल्ने, पानीको टंकीको विक्रोखोली फोहोर गर्ने, स्कुल जाने बालबालिकाहरुलाई चिथोर्ने, झोला तान्ने गर्दा बालबालिकाहरु विद्यालय जान डराईरहेको अवस्था छ । नजिकैका विद्यालयहरु कान्ति मावि, बुटवल मावि, ज्ञानोदय मावि लगाएतका विद्यालयमा पसि आंतक फैलाएर विद्यार्थीहरुमा मानसिक असर समेत परेको शिक्षहरु बताउछन् ।
यता कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली भन्छन्–विद्यालयमा बाँदरले आतंक फैलाएर हैरान पारेपछि २÷३ वटा गुलेली किनेर चौकीदारहरुलाई दिईएको बताउछन् । विद्यालयको कक्षा कोठामा पस्ने, दिशा पिसाव गर्ने र बालबालिकाहरुको खाजा समेत खाईदिने गरेर हैरान पारेपछि यो कदम उठाएको ज्ञवाली बताउछन् ।
गर्मी महिना त्यै माथी पानीको अभाव हुने बुटवलमा घरघरका पानी टंकीको ढक्कन खोली पानी फोहोर गर्दा बुटवलबासी हैरान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?