ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

शहरमा बाँदर आतक

२३ असार २०७५, शनिबार
२३ असार २०७५, शनिबार

जंगलमा देखिने बाँदरको ठुलो समुह यतिवेला शहरमा समेत देखिन थालेको छ । बादरले शहरमा आतंक फैलाई रहेको छ । बाटो हिँड्ने बटुवादेखि फुटपाथमा व्यापार गर्ने व्यापारीसम्म सबैलाई यतिबेला बाँदरले सताइरहेको छ ।
दैनिक जसो हुलका हुल बाँदरले बुटवलको पुरानो बटौली बजार हुँदै गोलपार्क, हाटबजार, कान्तिपथ, अमरपथ, संगमपथ, राममन्दिर लाइन, जेसिस चोक, नेपालगञ्ज रोड लगाएतका ठाउँमा देखिने गरेका छन् । घरमा पकाई राखेको खानादेखि लिएर व्यापार गर्न राखिएका फलफूल, तरकारी, चाउचाउ, विस्कुट, फु्रटी जस्ता खाद्यान्न बाँदरले खोस्ने गर्दा आफुहरु निकै आतंकित भएको व्यापारी हरि पाण्डे बताउछन् । प्रायः जसो विहान मर्निङ्गवाक हिड्ने बटुवामात्रै होइन, दिउसो र साँझ बजार गर्न हिड्ने मानिसहरु पनि बाँदर आतंकबाट त्रसित छन् ।
बाँदर घरमा पसेर कतिपयलाई टोक्ने र चिर्थोने समेत गरेको छ । बुटवलको कान्तिपथमा रहेको रुपन्देही उद्योग संघका कर्मचारी ज्ञानबहादुर वलीलाई घरमै बसेको समयमा बाँदरले टोकेको थियो । उनले लुम्बिनी अञ्चल अस्पतालमा ५ वटा सुई लगाए भने ५ हजार भन्दा बढी रकम खर्च भयो । वली भन्छन् आजकल त गुलेली किनेर घरमा राखेको छु आउदा धपाउनका लागि तर टेरदैनन् बाँदरले उल्टो हामीलाई नै धपाउछ ।
त्यस्तै पुरानो बटौली बजार बस्ने जमुना भट्टराइलाई पनि घरमा काम गरिरहेको समयमा घर भित्र बाँदरले पसि टोकेको थियो । उनले ३ वटा सुई लगाई सकिन भने अव २ वटा सुई लगाउन बाकी छ । उनको ५ हजार खर्च भैसकेको छ भने अरु कति लाग्ने हो यकिंन छैन भट्टराई बताउछिन् ।
घरमा पसि सुकाई राखेका कपडा चयात्ने, सामान खाने र विथोल्ने, पानीको टंकीको विक्रोखोली फोहोर गर्ने, स्कुल जाने बालबालिकाहरुलाई चिथोर्ने, झोला तान्ने गर्दा बालबालिकाहरु विद्यालय जान डराईरहेको अवस्था छ । नजिकैका विद्यालयहरु कान्ति मावि, बुटवल मावि, ज्ञानोदय मावि लगाएतका विद्यालयमा पसि आंतक फैलाएर विद्यार्थीहरुमा मानसिक असर समेत परेको शिक्षहरु बताउछन् ।
यता कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली भन्छन्–विद्यालयमा बाँदरले आतंक फैलाएर हैरान पारेपछि २÷३ वटा गुलेली किनेर चौकीदारहरुलाई दिईएको बताउछन् । विद्यालयको कक्षा कोठामा पस्ने, दिशा पिसाव गर्ने र बालबालिकाहरुको खाजा समेत खाईदिने गरेर हैरान पारेपछि यो कदम उठाएको ज्ञवाली बताउछन् ।
गर्मी महिना त्यै माथी पानीको अभाव हुने बुटवलमा घरघरका पानी टंकीको ढक्कन खोली पानी फोहोर गर्दा बुटवलबासी हैरान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?