ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

उत्सर्जन न्युनीकरणका लागि सरोकारवालासँग छलफल

७ पुष २०७९, बिहीबार
७ पुष २०७९, बिहीबार

बुटवल, ७ पुस ।

दिगो वन व्यवस्थापनमा आधारित उत्सर्जन न्युनीकरणका लागि सरोकारवाला संग अन्तत्र्रिmया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रेड कार्यान्वयन केन्द्र बबरमहल काठमाडौको आयोजनमा बिहिवार बुटवलमा सम्पन्न कार्यक्रममा न्युनतम २ हजार ५ सय हेक्टर वन आवश्यक भएकोले गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश गरी ३ प्रदेशका ३ हजार २ सय हेक्टर वनमा सो कार्य संचालन गरिने इमरजेन्ट नेपालका प्रतिनिधि शम्भु दंगालले बताए ।

यस्तै नेपालले उत्सर्जन न्युनीकरण भुक्तानीमा सम्झौता गरी कार्य अगाडि बढाएको छ । २०२१ देखि २०२५ सम्मका लागि सो सझौता भएको र सहजकर्र्ता प्रकाश लम्सालले बताए । उनका अनुसार नेपालले ईआर भुक्तानी परिणाम ९० लाख टन कार्वनडाई अक्साईडको यूएस डलर ४५ मिलियन प्राप्त गर्ने छ । नेपालमा उत्सर्जन न्यूनिकरणका क्षेत्रमा एफ सि पि एफ र एल ई ए एफले काम सुरु गरेका छन् ।

एफ सि पि एफ अन्तर्गत कोष व्यवस्थापन बिश्व विकास बैकले गर्ने, विश्व विकास बैंक र एफ सि पि एफ मार्फत कोष परिचालन हुने, सरकार सरकारबीच सहकार्य हुने र प्रति टन कार्वन बराबर ५ अमेरिकी डलर भुक्तानी प्राप्त हुने छ । साथै एल ईएएफ अन्तर्गत इमरजेन्टले प्रशानिक व्यवस्थापन गर्ने छ ।ईमरजेन्ट मार्फत सरकार सरकार विच र ठुला कम्पनीबीच सहकार्य हुने, प्रत्येक देशले कोष परिचालन गर्न मध्यस्थ संस्थाको व्यवस्था गर्नुका साथै प्रति टन कार्वन बराबर न्युनतम १० अमेरिकी डलर भुक्तानि प्राप्त हुने जनाएका छन् ।

रेडप्लसका यस्तो कार्यले वन विनास रोक्ने वन क्षयिकरण कम हुने र वनको स्तरोन्नती गरी दिगो वन व्यवस्थापन लाई प्र्रोत्साहन मिल्ने वन तथा वातवरण मन्त्रालयका सचिव उद्धव प्रसाद घिमिरेले बताए । हाल एल ई एफ अन्तर्गत बेलायत, नर्बे र अमेरिकाले कोष जम्मा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?