© २०२३
पर्रोहा माबिमा मानसिक स्वास्थ्य अभिमुखिकरण
बुटवल, २२ भदौ । मानसिक स्वास्थ्यबारे सचेतना दिने गरि पर्रोहा माबि सैनामैनामा एक दिने स्वास्थ्य मन, स्वास्थ्य शरीर, मानसिक स्वास्थ्य अभिमुखिकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य मन, स्वास्थ्य शरीर नारासहित...