© २०२३
नदीजन्य पदार्थ उत्खननले नहर खतरामा, पालिका रमिते
लमही, ०१ असार । दाङको देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत नदीजन्य पदार्थको उत्खनन, बिक्री र वितरणबाट सङ्कलन हुने राजस्व हो । यी...


