ट्रेंडिंग:

>> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ

३५ क्याम्पसको नतीजा आउँदा अखिल २०, अखिल (क्रान्तिकारी) ७ र नेवि संघ ३ क्याम्पसमा विजयी

५ चैत्र २०७९, आइतबार
५ चैत्र २०७९, आइतबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।

बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतवार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् । त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा,ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङजा,सञ्जोग थापा
३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी,शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ,यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक,पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया,लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी,श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला,हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी,रेखा घटाल
१०. थलारा वहुमुखी क्याम्पस बझाङ,महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी,भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत,घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर,दिलेन्द्र बडु
१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके,विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत,सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ,मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन,राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा,विक्रम तिवारी

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर,सरस्वती तिरुवा
२. चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
३. जयबागेश्वरी क्याम्पस धादिङ,नवराज त्रिपाठी
४. प्रताप स्मृति क्याम्पस दोलखा,रुपेश अर्याल
५. मोहन्याल क्याम्पस कैलाली,अर्जुन खत्री
६. मच्छिन्द्र क्याम्प्स धादिङ,अनिल उप्रेती
७. सेटिगाउँ क्याम्पस वैतडी,मोहन वोहोरा

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही,लिलाधर घिमिरे
२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत,सतिश रेग्मी
३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा,सरोज थापा

अनेरास्ववियू –नेकपा एस

१. वंशगोपाल क्याम्पस मकवानपुर,दिवस सिलवाल
२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर,कुमार घिसिङ
३. तेज निरला क्याम्पस मुस्ताङ,अमिशा तिलिजा

अखिल क्रान्तिकारी –विप्लव)

१. जनता क्याम्पस मकवानपुर,मुना गोली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?