© २०२३
काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष अलफोर्ड
काठमाडौँ, १२ भदौ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका छन्। एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी...


