© 2026
लुम्बिनीका दुवै पूर्वमुख्यमन्त्री पराजित महत्वाकांक्षी सासंदको प्रतिनिधि सभाको यात्रामा ब्रेक
लुम्बिनी । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका दुई पूर्वमुख्यमन्त्री पराजित भएका छन्। प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं। २ बाट पराजित भएका छन्। रास्वपाका...