© 2026
तेह्रथुम सेवा समाज कतारले २१औँ वार्षिकोत्सव मनाउँदै
दोहा, कतार । तेह्रथुम सेवा समाज कतारले आफ्नो २१औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । समाजले आगामी शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा वार्षिकोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको...