© २०२३
नयाँ आर्थिक वर्षको प्रारम्भदेखि आधुनिक बसपार्क सञ्चालन हुने
सल्यान, २१ असार । नयाँ आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भदेखि सल्यानमा आधुनिक बसपार्क सञ्चालनमा आउनेभएको छ । शारदा नगरपालिकालेको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भएको यो बसपार्कलाई औपचारिक सञ्चालनको तयारी थालिएको...


