© २०२३
पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा
कञ्चन, २७ मंसिर । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार पत्रकार...


