© २०२३
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिंदै
काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै छन् । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसकेका...


