© २०२३
बुटवल, कार्तिक ।
रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।यसअघिको अल्पकालीन अन्तरिम आदेश दिएको थियो।आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ ।
यस्तो छ, सर्बोच्चको पूर्ण पाठ