ट्रेंडिंग:

>> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार

नेपाल कानुन व्यवसायी परिषद्को ३० औं स्थापना दिवस

बुटवलमा राष्ट्रिय स्तरको कार्यशाला हुदै
२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बुटवल, २६ साउन–  नेपाल कानून व्यवसायी परिषद् को ३० औं बार्षिक उत्सवको राष्ट्रिय गोष्ठी बुटवलमा हुने भएको छ । ‘नेपालमा कानूनी शिक्षाः संभावना र चुनौति विषयक राष्ट्रिय कार्याशाला गोष्ठी’ को तयारी पुरा भएको छ । नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवलको आयोजनामा बुटवल बहुमुखी क्याम्पस बुटवलमा यो गोष्ठी हुने छ ।

यहि साउन २६ र २७ गते दुई दिन सम्म चल्ने कार्याशाला गोष्ठीको पहिलो दिन साउन २६ गते ‘नेपालमा कानुनी शिक्षाः विगत देखि वर्तमान सम्म’ विषयमा त्रिभुवन विश्व विद्यालय कानुन विभाग प्रमुख डा. बलराम राउतले कार्यपत्र प्रस्तुत गर्ने छन् । सो कार्यपत्रमाथि लुम्बिनी प्रदेशका मुख्य न्याधिवक्ता बरिष्ठ अधिवक्ता प्रा.डा बुद्ध बहादुर थापाले टिप्पणी गर्ने कार्यक्रम तय गरिएको छ ।

सोही दिनको दोस्रो सत्रमा ‘बार काउन्सीलरको अन्ततराष्ट्रिय सन्र्दभ र कानूनी शिक्षा’ को विषयमा कानुन शिक्षा समिति नेपाल बार काउन्सीलका सदस्य तथा स्कुल अफ ल पुर्वाञ्चल विश्वविद्यालयका प्राचार्य प्रा.डा. कुमार इङनामले प्रस्तुतीकरण गर्ने छन् भने कानुन विषय समिति लुम्बिनी बौद्ध विश्व विद्यालयका अध्यक्ष बरिष्ठ अधिवत्ता तेज प्रसाद कण्डेलले उक्त कार्यपत्र माथि टिप्पीण गर्ने कार्यक्रम तय गरिएको बुटवल बहमुखि क्याम्पस कानून संकाय संयोजक सहायक क्याम्प प्रमुख जीव नारायण अधिकारीले जानकारी दिए । यस्तै साउन २७ गते दोस्रो दिन ‘नेपालमा काउन्सील सिष्टम र नेपाल बार काउन्सील’ विषयमा नेपाल कानुन व्यवसायी परिषद्का पुर्व अध्यक्ष एव्म कानुन शिक्षा समितिका संयोजक प्रा. पवन कुमार ओझाले कार्यपत्र प्रस्तुत गर्ने र उच्च अदालत तुलसीपुर बुटवल ईजालासका न्ययाधिष नित्यानन्द पाण्डेले टिप्पणी गर्ने कार्यक्रम तय गरिएको छ ।

सोही दिन दोस्रो सत्रमा ‘नेपालमा कानुन शिक्षाको पाठ्यक्रम र गुणस्तर’ विषयमा काठमाण्डौ विश्व विद्यालयका कानुन संकाय डिन डा. ऋषिकेश वाग्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । उक्त कार्यपत्रमाथि सुदुरपश्चिम विश्व विद्यालयका डिन कर्ण बहादुर थापाले टिप्पणी गर्ने छन् । २७ गते साझ ४ बजे कार्यक्रमको औपचारिक समान गरिने बुटवल बहमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा कानुन संकाय प्रमुख जीवनारायण अधिकारीले जानकारी दिए । कार्याशाला त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस कानून संकायको आतिथ्यतामा हुन लागेको हो । कार्याशाला गोष्ठीमा विभिन्न विश्व विद्यालयका डिन, क्याम्पस प्रमुख, प्राध्यापकहरू, बरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको सहभागिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?