© २०२३
तिहारको अन्तिम दिन भाइटीका लगाएर मनाइएको छ । दाजुभाइ तथा दिदीबहिनीले एक आपसमा मखमली माला र टीका लगाएर भाइटीका मनाए ।
यमपञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ ।
नेपाली संगीत, फिल्म र फेसन क्षेत्रका कलाकार आआफ्ना दिदीबहिनीबाट भाइटीका लगाए ।