ट्रेंडिंग:

>> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो

टेनिस प्रतियोगिता

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

रोटरी क्लव अफ तिलोत्तमा रूपन्देहीको आयोजनामा शुक्रबार देखी सुरु भएको दोस्रो जिल्ला स्तरिय जुनियर खुल्ला लन टेनिस प्रतियोगिता सकिएको छ । प्रतियोगिताको छात्र अण्डर ८ समुहमा ओस्याङ्ग थापा प्रथम, दिपलव रजायली द्धितिय, निश्चल ज्ञवाली र सनवाज मिया तृतिय भए । त्यसै गरि अण्डर १० छात्र समुहमा बृजेश अर्याल प्रथम, योगेश ज्ञवाली द्धितिय, यमन राना र अजय पौडेल तृतिय भए ।
अण्डर १४ छात्र समुहमा रितेश ज्ञवाली प्रथम, अयुव गुरुङग द्धितिय, रोहीत रानाभाट र संयोग भुसाल तृतिय भए । बुटवल लन टेनिस क्लवको टेनिस कोर्टमा भएको प्रतियोगितामा छात्रा तर्फ अण्डर १० समुहमा अग्रिमा ढुङ्गाना प्रथम र रितिमा एसी द्धितिय भईन् । छात्रा तर्फ अण्डर १४ समुहमा प्रिति गौतम प्रथम, यमुना राना द्धितिय, सृष्टि थापा र पुर्णिमा कार्कीतृतिय भए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई रोडरि डिष्ट्रि ३२९२ जोन २१ का एजी खीम बहादुर कार्कीले बितरण गरे । ४ बिधामा ५ समुहमाखेलाईएको प्रतियोगितामा ४० खेलाडीले सहभागिता जनाएको प्रतियोगितका संयोजक गोपाल ज्ञवालीले जानकारी दिए । क्लवका स्वर्गिय सदस्यहरू राजकुमार श्रेष्ठ, भिमप्रसाद न्यौपाने र रोट¥याक्ट क्लव अफ तिलोत्तमाकी निशा चापागाईको स्मृतिमा क्लवले गत बर्षदेखी प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव थानेश्व खनालले जानकारी दिए । क्लवका अध्यक्ष ओम अर्याल, कार्यक्रममा क्लवका पुर्व अध्यक्ष रमेश खनाल, प्रतियोगिताका संयोजक गोपाल ज्ञवालीले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission