ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

अटो भिलेजमा मदिरा निषेध

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

बुटवल अटो इन्जिनियरिङ एशोसियसनले अटो क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरेको छ । एशोसियसनको मंगलबार सम्पन्न २३ औ वार्षिकउत्सवमा अटो भिलेजको क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरिएको हो । मदिराका कारण अटो क्षेत्रमा होहल्ला र लडाई झगडा बढ्न थालेको भन्दै मदिरा मुक्त क्षेत्र घोषणा गरेको हो ।
अटो भिलेज सञ्चालन गर्नुको सट्टा पछिल्लो समयमा व्यवसायिक रुपमा सञ्चालन भएका होटलहरुले मदिरा विक्री वितरण गरेपछि एशोसियससनल मदिरा निशेधित क्षेत्र घोषणा गरकेो हो । एशोसिशनले बुटवल उपमहानगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुको सहभागितामा मदिरा मुक्त क्षेत्र घोषाणा गरेको छ ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अटो भिलेजको कार्य क्षेत्र बढाएर विकास गर्नुपर्ने बताए । उनले बुटवलको अटो भिलेजलाई सबै मिलेर उजीरसिंह अटो भिलेजको रुपमा विकास गर्नुपर्ने बताए ।
अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त र लोडसेडिङ मुक्त गराउनु पर्ने र त्यसका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताए । अटो भिलेजको विकास गर्ने दायित्व सबैको भएको बताउंदै उनले व्यवसायीलाई जग्गाको स्वामित्व दिन नमिल्ने बताए । अटो भिलेजमा भएको आम्दानीको ७० प्रतिशत अटो भिलेजकै विकासमा लगानी गरिनु पर्ने बताए । सडक, खानेपानी, विद्युत, नाली, सरसफाईलाई महत्व दिनुपर्ने बताए ।
एशोयिनका अध्यक्ष शन्तोष पाण्डेले मदिराले समस्या निम्ताएकाले मदिरा मुक्त क्षेत्र घोषणा गर्नुपरेको बताए ।  बुटवल आटो ईन्जीनियर एशोसियसनका अध्यक्ष सन्तोष पाण्डेले अटो भिलेजमा भएको आम्दानीको ७० प्रतिशत अटो भिलेजकै विकासमा लागनी गर्ने गरी आएको अवधारणा राम्रो बताएको बताएका छन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल, नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य पूर्व अध्यक्ष टंक पोखरेल, खड्कबहादुर गौचन, ज्योती भण्डारी, पे्रम फौजदार, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, पश्चिम नेपाल वस व्यावसायी संघका उपाध्यक्ष जीवन बन्जाडे, कानुनी सल्लाहाकार शालिकराम वञ्जाडे, पे्रस सल्लाहाकार दामोदर खनाल लगायतले बोल्दै मैनावर अटो क्षेत्रलाई नमुनाको रुपमा विकास गर्नुपर्ने बताए ।
अटो व्यवसायीले मैनाबगर अटो भिलेजलाई मदिरा मुक्तसंगै धुलोधुवा, लोडसेडिङ मुक्त गराउन माग गरेका छन् । बुटवल अटो इन्जिनियरिङ एशोसियसन र तत्कालिन बुटवल नगरपालिकाबीच २०५७ मा १० वर्षका लागि आपसी सहमतिमा सम्झौता भएको थियो । त्यतिखेरको सम्झौता अनुसार २०६७ सालपछि लगत्तै हुनुपर्ने सम्झौता अहिलेसम्म भएको छैन । एडिबि ल्याउने सम्बन्ध र व्यवसायीले एकीकृत सम्पति करको माग गरेसंगै अटो एशोशिएशनमा भउको विवाद अििहले पनि कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?