ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

अटो भिलेजमा मदिरा निषेध

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

बुटवल अटो इन्जिनियरिङ एशोसियसनले अटो क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरेको छ । एशोसियसनको मंगलबार सम्पन्न २३ औ वार्षिकउत्सवमा अटो भिलेजको क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरिएको हो । मदिराका कारण अटो क्षेत्रमा होहल्ला र लडाई झगडा बढ्न थालेको भन्दै मदिरा मुक्त क्षेत्र घोषणा गरेको हो ।
अटो भिलेज सञ्चालन गर्नुको सट्टा पछिल्लो समयमा व्यवसायिक रुपमा सञ्चालन भएका होटलहरुले मदिरा विक्री वितरण गरेपछि एशोसियससनल मदिरा निशेधित क्षेत्र घोषणा गरकेो हो । एशोसिशनले बुटवल उपमहानगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुको सहभागितामा मदिरा मुक्त क्षेत्र घोषाणा गरेको छ ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अटो भिलेजको कार्य क्षेत्र बढाएर विकास गर्नुपर्ने बताए । उनले बुटवलको अटो भिलेजलाई सबै मिलेर उजीरसिंह अटो भिलेजको रुपमा विकास गर्नुपर्ने बताए ।
अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त र लोडसेडिङ मुक्त गराउनु पर्ने र त्यसका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताए । अटो भिलेजको विकास गर्ने दायित्व सबैको भएको बताउंदै उनले व्यवसायीलाई जग्गाको स्वामित्व दिन नमिल्ने बताए । अटो भिलेजमा भएको आम्दानीको ७० प्रतिशत अटो भिलेजकै विकासमा लगानी गरिनु पर्ने बताए । सडक, खानेपानी, विद्युत, नाली, सरसफाईलाई महत्व दिनुपर्ने बताए ।
एशोयिनका अध्यक्ष शन्तोष पाण्डेले मदिराले समस्या निम्ताएकाले मदिरा मुक्त क्षेत्र घोषणा गर्नुपरेको बताए ।  बुटवल आटो ईन्जीनियर एशोसियसनका अध्यक्ष सन्तोष पाण्डेले अटो भिलेजमा भएको आम्दानीको ७० प्रतिशत अटो भिलेजकै विकासमा लागनी गर्ने गरी आएको अवधारणा राम्रो बताएको बताएका छन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल, नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य पूर्व अध्यक्ष टंक पोखरेल, खड्कबहादुर गौचन, ज्योती भण्डारी, पे्रम फौजदार, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, पश्चिम नेपाल वस व्यावसायी संघका उपाध्यक्ष जीवन बन्जाडे, कानुनी सल्लाहाकार शालिकराम वञ्जाडे, पे्रस सल्लाहाकार दामोदर खनाल लगायतले बोल्दै मैनावर अटो क्षेत्रलाई नमुनाको रुपमा विकास गर्नुपर्ने बताए ।
अटो व्यवसायीले मैनाबगर अटो भिलेजलाई मदिरा मुक्तसंगै धुलोधुवा, लोडसेडिङ मुक्त गराउन माग गरेका छन् । बुटवल अटो इन्जिनियरिङ एशोसियसन र तत्कालिन बुटवल नगरपालिकाबीच २०५७ मा १० वर्षका लागि आपसी सहमतिमा सम्झौता भएको थियो । त्यतिखेरको सम्झौता अनुसार २०६७ सालपछि लगत्तै हुनुपर्ने सम्झौता अहिलेसम्म भएको छैन । एडिबि ल्याउने सम्बन्ध र व्यवसायीले एकीकृत सम्पति करको माग गरेसंगै अटो एशोशिएशनमा भउको विवाद अििहले पनि कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?