ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

महिला हिंसा विरुद्ध सेल्फ डिफेन्स

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

महिला हिसा बिरुद्ध देशभर १६ दिने अभियान चलिरहेको बेला रूपन्देहीमा छात्राहरूको आत्मरक्षाका तालिम चलाईएका छन ।रूपन्देही तेक्वाण्डो स्कुल संघको आयोजनामा रूपन्देहीका विभिन्न विद्यालयमा मार्शल आर्टका तालिमहरू चलार्ईएको हो ।
छात्राहरूमाथि हुने हातपातबाट बच्न छोटो समयको यो तालिम सहयोगी हुने रूपन्देही तेक्वाण्डो स्कुल संघका अध्यक्ष राजकुमार पाण्डेले बताए । ‘कञ्चलपुरको निर्मला बलात्कार घटनापुनः नहोस भन्ने सोचले छात्राहरूलाई आत्मसुरक्षा लक्षित कार्यक्रमहरू चलाइरहेका छौ ।’–पाण्डेले भने । करीब दुई महिनादेखि निरन्तर जिल्लाका आधा दर्जन बढी विद्यालयमा अभियान चलिरहेको उनले बताए । लुम्बिनी बोर्डिङ्ग स्कुल, लिटल स्टार बोर्डिङ्ग स्कुल मधवलिया, अक्सफोर्डईगलिस बोर्डिङ्ग, सिद्धार्थ ईगलिस बोर्डिङ्ग स्कुलमा तालिम गरिसकेको उनले बताए । विहिबारदेखि ईडन ईगलिस बोर्डिङ्ग स्कुल नहरपुरमा समेत आत्मरक्षाका कक्षाहरू शुरु भएको उनले बताए ।
विद्यालयका ६ देखि ९ कक्षासम्मका छात्राहरूलाई ३ दिने आफुमाथि हुने आक्रमणबाट बच्ने, छलाउने उपायहरू सिकाएकोसचिव राजिव सिह क्षेत्रीले बताए । तीन दिन छोटो समय भएपनि टेक्निकहरू प्रभावकारी हुने उनले बताए । अहिलेसम्म करीब आठ सय विद्यार्थीहरूले यो अभियानमा सहभागी भएको उनले बताए ।
संघका उपाध्यक्ष रामु बरुण सेल्फ डिफेन्सका कक्षाहरूको अवधि लम्याउनुपर्ने सुझाव दिन्छन । ‘कम्तीमा ३ महिनाको अवधिको कक्षा चलाउन सके धेरै फाईदा हुन्छ ।’– उनले भने ।
ईडन ईगलिस बोर्डिङ्ग स्कुलका अध्यक्ष नहकुल शाहीले छात्राहरूको सुरक्षामा अभियान सहयोगी सिद्ध हुने बताए ।विद्यालयस्तरमा आत्मरक्षाका अभियानलाई सरकारले अनिवार्य बनाउनसके धेरै राम्रो हुने उनले बताए । विहिबारदेखि विद्यालयमा शुरु भएको तालिममा ७० जना छात्राहरू सहभागि भएको उनले बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत मार्शल आर्टका कक्षाहरू समेत दिदै आएको उनले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?