ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

१ सय ६६ वर्ष ३ महिना २६ दिन मुद्धा फस्यौट

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

प्रकाश नेपाल
पाल्पा, १ साउन जिल्ला अदालतका न्यायधीश शंकर राज वरालले अदालत र सञ्चारको सम्बन्ध सदैव सुमुधुर हुनु पर्ने बताएका छन् ।
सञ्चार जगत सधैव परिर्तनका संवादहरु भएकोले समाचार सम्प्रेषण गर्दा उत्तीर्ण जिम्मेवारी कर्तव्य निष्ठ हुनु पर्नेमा जोड दिए । साधारण चलन चल्ती र अदालती भाषामा फरक फरक हुने भएकोले अदालती भाषा तथा न्यायका प्रयोग गरीमै केही शब्दहरुका कारण असजिलो तथा अप्ठेरो हुने न्यायधिश वरालको भनाइ थियो ।
कानुनी शब्दका प्रयोग तथा मानवअधिकारको रक्षाका विषयमा र अदालती समाचार सम्प्रेषण का विषयमा अदालत र सञ्चारकर्मी वीच समन्वय गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
गत आर्थिक वर्षको अवधिमा जिल्ला अदालतबाट गरीएको कार्य सम्पादन का विषयमा जानकारी गराउने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा उनले सञ्चार जगत सँग मात्र नभइ,सर्वसाधरण सँग पनि न्यायलयको सम्बन्ध राम्रो हुनु पर्ने बताए ।
कार्यक्रममा अदालतका श्रेस्तेदार शूवर्ण खनालले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक लगत अनुमान तर्फ ९९.११ सफलता प्राप्त गरेको बताउदै अनुमान गरको संख्या भन्दा ४ थान मुद्धा कम र लक्ष्य भन्दा ९ थान बढी मुद्धा फस्र्येट गरी ७२.८२ प्रतिशत सफलता प्राप्त गरेको बताए । १८ महिना नाघेको १४ थान, १ वर्ष देखि १८ महिना भित्रका ३ थान र १ वर्ष भन्दा कम अवधिका १ सय ५ थान गरी जम्मा १२२ थान मुद्धा ०७५÷०७६ का लागि जिम्मेवारी सरेको बताए ।
श्रेस्तेदार खनालले जिम्मेवारी सरी आएको र अघिल्लो वर्षको समेत कैदतर्फ लगत ५ सय ३८ वर्ष ६ महिना ८ दिन रहेकोमा आर्थिक वर्ष ०७४÷०७५ मा १ सय ६६ वर्ष ३ महिना २६ दिन असुल भइ ३ सय ७२ वर्ष २ महिना १२ दिन असुल गर्न बाकी र नगद तर्फ अघिल्लो आर्थिक वर्ष को जिम्मेवारी सरेको सहित कुल लगत ६ करोड ८५ लाख ५८ हजार ९ सय २० रुपैयाँ ३१ पैसा रहेकोमा गत आवमा ७ , ६४०८, २० असुल भई ६,७७,९४०९९ असुल गर्न बाकी रहेको बताए कार्यक्रममा विवाद समाधानको दिगो र सर्वोत्कृष्ट विकल्प मेलमिलाप हो । भन्ने अदालतले अध्यावधिक मेलमिलाप कर्ताको सुचिमा ३२ जना मेलमिलापकर्ताहरु सुचिकृत रहेको र गत आर्थिक वर्षमा ८३ थान मुद्धा मेलमिलाप केन्द्रमा पठाइएकोमा ४२ थान मुद्धामा मेलमिलापले सफलता हासिल गरेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?