ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१ सय ६६ वर्ष ३ महिना २६ दिन मुद्धा फस्यौट

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

प्रकाश नेपाल
पाल्पा, १ साउन जिल्ला अदालतका न्यायधीश शंकर राज वरालले अदालत र सञ्चारको सम्बन्ध सदैव सुमुधुर हुनु पर्ने बताएका छन् ।
सञ्चार जगत सधैव परिर्तनका संवादहरु भएकोले समाचार सम्प्रेषण गर्दा उत्तीर्ण जिम्मेवारी कर्तव्य निष्ठ हुनु पर्नेमा जोड दिए । साधारण चलन चल्ती र अदालती भाषामा फरक फरक हुने भएकोले अदालती भाषा तथा न्यायका प्रयोग गरीमै केही शब्दहरुका कारण असजिलो तथा अप्ठेरो हुने न्यायधिश वरालको भनाइ थियो ।
कानुनी शब्दका प्रयोग तथा मानवअधिकारको रक्षाका विषयमा र अदालती समाचार सम्प्रेषण का विषयमा अदालत र सञ्चारकर्मी वीच समन्वय गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
गत आर्थिक वर्षको अवधिमा जिल्ला अदालतबाट गरीएको कार्य सम्पादन का विषयमा जानकारी गराउने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा उनले सञ्चार जगत सँग मात्र नभइ,सर्वसाधरण सँग पनि न्यायलयको सम्बन्ध राम्रो हुनु पर्ने बताए ।
कार्यक्रममा अदालतका श्रेस्तेदार शूवर्ण खनालले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक लगत अनुमान तर्फ ९९.११ सफलता प्राप्त गरेको बताउदै अनुमान गरको संख्या भन्दा ४ थान मुद्धा कम र लक्ष्य भन्दा ९ थान बढी मुद्धा फस्र्येट गरी ७२.८२ प्रतिशत सफलता प्राप्त गरेको बताए । १८ महिना नाघेको १४ थान, १ वर्ष देखि १८ महिना भित्रका ३ थान र १ वर्ष भन्दा कम अवधिका १ सय ५ थान गरी जम्मा १२२ थान मुद्धा ०७५÷०७६ का लागि जिम्मेवारी सरेको बताए ।
श्रेस्तेदार खनालले जिम्मेवारी सरी आएको र अघिल्लो वर्षको समेत कैदतर्फ लगत ५ सय ३८ वर्ष ६ महिना ८ दिन रहेकोमा आर्थिक वर्ष ०७४÷०७५ मा १ सय ६६ वर्ष ३ महिना २६ दिन असुल भइ ३ सय ७२ वर्ष २ महिना १२ दिन असुल गर्न बाकी र नगद तर्फ अघिल्लो आर्थिक वर्ष को जिम्मेवारी सरेको सहित कुल लगत ६ करोड ८५ लाख ५८ हजार ९ सय २० रुपैयाँ ३१ पैसा रहेकोमा गत आवमा ७ , ६४०८, २० असुल भई ६,७७,९४०९९ असुल गर्न बाकी रहेको बताए कार्यक्रममा विवाद समाधानको दिगो र सर्वोत्कृष्ट विकल्प मेलमिलाप हो । भन्ने अदालतले अध्यावधिक मेलमिलाप कर्ताको सुचिमा ३२ जना मेलमिलापकर्ताहरु सुचिकृत रहेको र गत आर्थिक वर्षमा ८३ थान मुद्धा मेलमिलाप केन्द्रमा पठाइएकोमा ४२ थान मुद्धामा मेलमिलापले सफलता हासिल गरेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?