ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पर्यटन बुझाउने साईकल अभियन्ता दिवस गुरुङ्ग

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

‘देश घुमौं देश बुझौं’ नारासहित पोखराका एक युवक साईकलयात्राको क्रममा बुटवलमा आईपुगेका छन् । साइक्लिङ्गसंगै जनचेतना जगाउन पोखरा निवासी दिवस गुरुङ्ग ३७ औं दिनमा बुटवल आईपुगेका हुन् ।
नेपालका सात प्रदेशमा पुग्ने लक्ष्यसहित उनी प्रदेश १ बाट अभियान शुरुवात गरेका हुन् । प्रदेश नं. १, २ हुँदै तराईका जिल्लाहरू र प्रदेश ४ को विभिन्न ठाउँहरूमा भ्रमण सकि उनी बुटवलबाट पश्चिम लागेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका आजिवन सदस्य समेत रहेका उनी सामाजिक सचेतनाका साथै पर्यावरण जोगाउने अभियानलाई समेत यात्राको क्रममा ठाउँठाउँमा बुझाउँदै हिँडेका छन् ।
वन विज्ञान संस्था पोखरामा चौथो वर्षमा अध्ययनरत उनी पर्यावरण जोगाउने कुरा सबैले समयमा बुझ्न जरुरी रहेको बताउँछन । असोज २८ गतेबाट अभियान शुरु गरेका हुन् । मुख्य गरि अहिले यो अभियानमा पाँच वटा उद्देश्यहरू लिएर उनी भ्रमणमा हिँडेका छन् ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को प्रवद्र्धन, स्वस्थ्य वातावरण र पर्यटनमा साईकलको महŒव दर्शाउने, अटिजम सम्बन्धी जनचेतना फैलाउने, रक्तदानको महŒव प्रकाश पार्ने र जलबायु परिवर्तनको न्यूनीकरणका साथै जैविक विविधतालाई संरक्षण गर्ने विषयमा यात्राको क्रममा दश हजार बढिलाई जानकारी दिने लक्ष्य रहेको उनले बताए ।
प्रदेश नं. ४ का पर्यटकिय क्षेत्रहरूमा पुग्ने तथा अन्य प्रदेशको समेत नयाँ र लुकेको पर्यटकिय गन्तव्यलाई पहिचान गरेर सामाजिक संजालमार्फत प्रचारप्रसारमा सहयोग गर्ने उनले बताए ।
करिब ४० दिनमा यात्रा पुरा गर्ने लक्ष्य राखेका उनलाई विभिन्न सामाजिक संघसंस्थाहरूले आर्थिक सहयोग गरेको छ । उनी यसअघि टुर द लुम्बिनी, राईड टु सिन्धुली, टुर दी पोखरा लगायत विभिन्न अभियानमा सहभागी भैसकेका छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?