ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

फरार अभियुक्त पक्राउ

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

श्रीमतीको हत्या गरि फरार बनेका गुल्मी मालीका गाउँपालीका ६ निवासि ३३ वर्षीय दुर्गा बहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ परेका नेपाली विहिवार राती आफ्नै श्रीमती ३६ वर्षीय सिता नेपालीलाई हत्या गरि फरार बनेका थिए । नेपालीलाई ईलाका प्रहरी कार्यालय पुर्कोटदह बाट प्रहरी निरिक्षको कमाण्डमा खटिएकोे प्रहरी टोलीले सनिवार राती ११ बजे घर नजिकैको धाराचौर स्थीत गहँुछरे भन्ने स्थानमा पर्ने जैगलमा रहेको खाली गोठमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
हत्याका अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । अभियुक्त नेपालीले आफ्नै घर नजिकै रहेको स्थानीय राजकुमार थापाको मान्छे नवस्ने खाली घरमा झ्यालवाट छिरेर आफ्ना चारजना वच्चाहरूसँगै सुतिरहेकी श्रीमती सिता नेपालीलाई आगुलाले हानेर विभत्स तरिकाले हत्या गरि फरार भएको प्रहरीले बताएको छ ।
नेपाली स्कुलको ढलान गर्ने कामवाट घर फर्कि आउँदा मदिरा सेवन गरि आएको र घर आउँदा छिमेकीहरूले माईतवाट तेरी श्रीमती आएकि भनेर जानकारी दिएपछि नीज घरमा गएको र घरमा जाँदा छोराछोरी पनि नभएपछि खोज्दै जाँदा उक्त खाली घरमा भित्रवाट ढोका लगाएर लुकेर बसेको थाहा पाएपछि सोही घरको माथिवाट ढुंगाको छानो भएको खुल्ला रहेको झ्यालबाट छिरेर हत्या गरेको अभियुक्तको भनाईलाई उद्दृत गर्दै प्रहरीले बताएको छ । श्रीमतीको हत्या गरेपछि निजले आमासगँै सुतेका छोराछोरीहरू मध्य डेढ वर्षको बच्चालाई त्यही घटना स्थलमा छोडी हन्य तीनजना बच्चाहरूलाई आफ्नै घरमा लगेर गएको र उक्त बच्चाहरूलाई घटनाको वारेमा केही भने मारिदिने भनि धम्की समेत दिएको प्रहरीले बताएको छ । ‘घटना स्थलमा जाँच गर्दा मृतकको शरिरमा कुनै कपडाहरू नरहेको र शरिरको सम्पूर्ण भागमा निलडाम, चोटपटक र रगतपिच्छे अवस्थामा रहेको हुँदा निजले अमानवीय रूपमा निकै क्रुर तरिकाले चरम यातना दिई कर्तव्यगरि मारेको पाईयो’ अनुसन्धानकोलागि घटना स्थलमा पुगेका प्रहरि उपरिक्षक बस्नेतले पत्रकार सम्मेलनमा बताए । निज नेपालीका डेढ वर्षदेखि १० वर्ष सम्मका गरि तीन छोरा र एक छोरीहरू रहेका छन् ।
आमाको हत्यापछि ती अवोध वालवालीकाहरू यतिवेला थप विचल्लीमा परेका छन् । प्रहरीले नेपालीलाई जिल्ला अदालत गुल्मीमा आईतवार म्याद थप गरि थप अनुसन्धान शुरु गरेको छ । घटनाको अनुसन्धानमा प्रहरीले खेलेको भुमिकालाई उच्च मुल्यांकन गर्दै पत्रकार सम्मेलनमा मदाने गाउँपालीका अध्यक्ष दान बहादुर केसीले घटनाको अनुसन्धानमा खटिएका ईलाका प्रहरी कार्यालय पुर्कोट दहको टोलीलाई रु पाँच हजार नगद पुरस्कार उपलव्ध गराएका थिए । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त घटनाको अनुसन्धानमा सुरक्षा निकायले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै राम्रो काम गर्ने प्रहरीहरूलाई प्रोत्साहन गरिने बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?