ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

रोटरी क्लब अफ बुटवलको तेस्रो क्लब एसम्ब्ली

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

रोटरी क्लब अफ बुटवलको १२ सय ३३ औं नियमित बैठक तथा तेश्रो क्लब एसम्ब्ली शुक्रवार साँझ रोटरी सचिवालयमा सम्पन्न भएको छ ।
एसम्ब्लीमा क्लबको कार्यसमिति निर्वाचन निर्देशिका मस्यौदा माथी छलफल भएको थियो । मस्यौदा माथी छलफल गरी आवश्यक संसोधन सहित निर्देशिका पारित भएको बताइएको छ । क्लवको निर्देशक पदमा ५ जना मात्र राख्ने तथा क्लब टे«नर चेयर, अनगोईन प्रोजेक्ट चेयर, न्यू जेनेरेशन चेयर जस्ता पदहरू राख्नुपर्ने सुझाव आएको क्लबका अध्यक्ष नारायण प्रसाद पन्थले जानकारी दिए ।
पूर्व अध्यक्ष अजयमान श्रेष्ठको संयोजकत्वमा मस्यौदा तयार गर्न गठित कार्यदलले ५ पटकसम्म वैठकबसी वोर्ड बैठकमा पेश गरेपछि मात्र एसम्ब्लीमो पेश गरेको थियो ।
२० सदस्यीय कार्य समिति प्रस्ताव भएकोमा यसलाई सदस्य संख्याको आधारमा वृद्धि गर्नुपर्ने सुझाव रोटरीयनहरूले दिएका थिए । एसम्ब्लीमा निर्देशकहरूले आ– आफ्नो क्षेत्रको विषयमा रिपोर्टिङ गरेका थिए भने कोषाध्यक्ष यदुनाथ पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटान जोन १९ का एसिष्टेन गभर्नर कृष्ण प्रसाद अर्यालले रोटरी क्लबको ‘वाई ल’ अनुसार क्लबहरू संचालन गर्नुपर्ने बताए । ऐन नियम तथा निर्देशिकाहरू बनाउँदा क्लबको विधि विधानलाई ध्यान दिनुपर्ने उनले बताए । क्लबका अध्यक्ष नारायण प्रसाद पन्थ भाईस प्रेसिडेण्ट प्रा.डा तारा प्रसाद उपाध्याय, प्रेसिडेण्ट नोमिनी, सुनिल श्रेष्ठ, टिआर एफ चियरमेन खेमनारायण पराजुली, सचिव दया भण्डारी लेखनाथ भूसाल लगायतले बोलेका थिए ।
सर्जन एट आम्स यादव घिमिरेले बैठकमा उपस्थिती र सनसाईन कलेक्सनको विषयमा जानकारी गराएका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?