© २०२३
लामो समयदेखि सरकारी कार्यालयमा कार्यरत करारतथा दैनिक ज्यालादारी कर्मचारीहरूले सरकारले आफूहरूलाई स् थायी गर्नुको साटो उल्टो रोजिरो टी खोसीने कामगरे को भन्दै बिरोध गरेका छन् । बर्षाैंदेखि काम गर्दै आएका पुराना कर्मचारीलाई स्थायी नगरे रपुनः करारमा भर्ना गरे को रके न्द्रीय रप्रदे शमा संरचना बनाउँदा के ही सरकारी कार्यालय बन्द भएका रत्यसमा कार्यरत अस् थायी कर्मचारीलाई पुनः स्थायी नगरी पुन नयाँ कर्मचारी भर्ना गरी बिरो जगारबनाएको भन्दै सरकारको बिरोध गर्नु परे को प्रदे श नम्बर५ का करारतथा ज्यालादारी कर्मचारी संघर्ष समितिका संयोजक सिता दाहालले बताइन् ।
उनले भनिन्–‘हामीले बारम्बारकेन्द्रीय सरकारतथा प्रदेश सरकारलाई हाम्रा समस्या राखीरहे का छांै ज्ञापन पत्र समे त बुझाउँदै हिँडे का छौ ’नेपालभरि करीब ४० हजारकरारतथा ज्यालादारी कर्मचारी रहेको भन्दै तल्लो तहका कर्मचारी भएकाले सरकारले ब्यवस्था गरेको दाहालले बताईन् । चुनावका बेला सरकारलाई सरसहयो गगर्नुस् । तपाईहरूलाई स्थायीको ब्यबस्था गर्ने आश्वासन पाएका कर्मचारीले अहिले को सरकारले रोजगारलाई समेत बेरोजगारबनाउन लागे को बताइन् । १३ बर्ष सरकारको सेवा गरेका हामी कर्मचारीलाई बिना जानकारी हटाउने यो जनाले कर्मचारी आन्दोलनमा उत्रिएको भन्दै सरकारले नयाँ कर्मचारी करारबन्द गरी पुराना करारमा रहे का कर्मचारीलाई सो तह स्थायी गर्न माग गरे का छन् । प्रदेश नम्बर ५ मा कुल ४ सय ७४ बढी करारतथा दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।