ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

संसद बैठक नबस्दा सत्तापक्ष नै आक्रोसित

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

तीन महिना यता कर्णाली प्रदेश सरकारको बैठक बस्न नसक्दा सत्तापक्षनै आक्रोशित भएका छन् । गत साउन २५ गते बैठकबसी स्थगीत भएको कर्णाली प्रदेश सरकारको बैठक यो संगै तिन पटकसम्मम स्थगीत भएको छ । सरकारले तिनमहिना सम्म पनी प्रतिपक्षको मागलाई सम्बोधन गर्न नसक्नु लाजमर्दो भएको सत्तापक्षका सांसद शुसील थापाले बताए । उनले भने ‘हामीलाई सत्तापक्ष हौं भन्न पनी लाज लागेको छ ।
कर्णाली प्रदेश सरकारले रातो किताब त निकाल्नै पर्छ । यत्रो तिनमहिना सम्म बैठकनै नबसी के गरेको थियो त्यसको छानबिन हामीले अब गर्नुपर्दछ ।’ उता नाम नभन्ने सर्तमा एकजना सत्तापक्षकै सांसदले संसद बैठक समयमै सञ्चालन नगरेको कारण दशैमा घर जान नपाएको गुनासो गरे । उनले भने ‘ गाउँमा कुन मुख देखाएर जाउ । जनताले के भन्लान भनेर म दशैमा घर जान सकिन । यत्रो तीन महिनासम्म पनि बैठक नबसेको सरकारले प्रतिपक्षको जायज मागलाई ध्यान दिनुपथ्र्यो ।’ उनले थपे अब म यो कुरा संसदयीय दलको बैठकमा उठाउँछु ।’
कर्णाली प्रदेश सरकारले प्रतिपक्षको मागलाई ध्यानमा राखी भौतीक पूर्वाधार मन्त्रालय बाहेक सबै मन्त्रालयहरूको बजेटको रातो किताब तयार पारिसकेको आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । उनले भने ‘कर्णाली सरकार प्रतिपक्षको मागमा गम्भिर छ । हामीले रातो किताब पनी तयार गरिसकेको छौं । तर एउटा मन्त्रालयको बाँकी भएका कारण बैठकमा पेश गर्न नसकेको हौं ।’ गत असोज २६ गते स्थगीत भएको कर्णाली प्रदेश सभाको बैठक कात्र्तिक ११ गते बस्ने भनी सहमती भएपनी प्राविधीक कारण भन्दै आजपनी बस्न सकेन । बैठक आगामी कात्र्तिक १३ गते मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?