ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

शैक्षिक सामग्री हस्तान्तरण

१० कार्तिक २०७५, शनिबार
१० कार्तिक २०७५, शनिबार

 रोटरी क्लब अफ बुटवलले शुक्रवार देवदह नगरपालिका –३ वसन्तन्तपुर स्थित फूलवारी आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबले झोला, कपि, बलपेन, पेनसिल इलेजर, स्पेकीङ, चेस, क्यारमबोर्ड, खेलकुदका सामाग्रीहरू लगायतका १ लाख रूपैया बरावरको शैक्षिक सामाग्रीहरू प्रदान गरिएको क्लवका अध्यक्ष नारायण प्रसाद पन्थले जानकारी दिए । रोटरीयनहरूबाटै संकलित रकमबाट शैक्षिक सामाग्री जुटाई वितरण गरिएको उनले बताए ।
विद्यालयमा आयोजित एक कार्यक्रम विच विद्यालयमा अध्ययरत १ सय १८ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण भएको विद्यालयका प्रधानाध्यापक पुर्ण बहादु कुंवरले बताए । शैक्षिक सामाग्री वितरण गर्दे रोटरी इन्टरनेश्नल डिष्ट्कि ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणी भट्टराईले रोटरीले वालवालिकाको क्षेत्रका सक्दो सहयोग पुराउने गरी कार्यक्रम गरिरहेको बताए । विद्यार्थीको चौतर्फी विकासको लागी शैक्षिक सामाग्री बाहेक उनिहरूको लागि स्वच्छ वातावरण पनि आवश्यक हुने भएकाले त्यतातिर ध्यान दिन उनले आग्रह गरे । सो अवसरमा पिडिजी, तिर्थमान शाक्य, आईपिडिजी सञ्जय गिरी, गभर्नर नोमिनि राजिव पोखरेल, आर आई डिष्ट्कि रिजन फाईभ चियर तथा जोन १९का असिस्टेन्ट गभर्नर कृष्ण प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच सोही विद्यालयमा पक्की शौचालय निर्माणको लागि शिलन्यास गरिएको छ । रोटरी क्लब अफ बुटवल र रोटरी डिष्ट्रिकको १ लाख ९० हजार रूपैयाँ सहयोगमा विद्यालयमा पक्की शौचालय निर्माण गर्न लागिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश न्यौपानेले सेफ्टी टंक सहितको शौचालयको अभावमा जिल्ला शिक्षा कार्यालयबाट पाउने सेवा वन्चित हुन लागेको अवस्थामा शौचालय परियोजना आउदा आफूहरूको खुसीको सिमा नभएको बताए । कार्यक्रममा पिजिडि तिर्थमान शाक्य, आर सि सि वसन्तपुरका अध्यक्ष चुरामणी भारती, रोटरीयन तुल बहादुर सारु सह सचिव रोम शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?