ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तीन करोड बजेटलाई ९ दिन समय !

२६ असार २०७५, मंगलवार
२६ असार २०७५, मंगलवार

बुटवल  बुटवलको मुख्य बजारको सडक तथा नाली बिस् तार गर्नका लागि ९ दिनको म्याद राखी सम्झौ ता गरिएको छ । करिब तीन करो ड लागतमा बन्न लागे को निर्माणको म्याद कम राखी बर्षाको समयमा निर्माण गर्दा गुणस् तर कस् तो हो ला भन्ने प्रश्न बुटवलबासीले गरे का छन् । बुटवल उपमहानगरपालिकाले बुटवल अमरपथ–संगम पथ–नबिल बै ंक चोकदे खि अमरपथ सम्मको ठाडो बाटो ÷नाली निर्माण कालो पत्रे गर्न र बिपीचो क अस् पताल लाईन सम्मको सडक निर्माणको जिम्मा स् थानीय बिभिन्न उपभो क्ता मार्फत गरिरहे को छ ।

उपभो क्तासँग नगरपालिकाले सम्झौ ता गरी अगाडी बढिरहे को काम भने ठे के दार कम्पनीले गरिरहे को छ । असारको ६ गते निर्माणका लागि सम्झौ ता भएको उक्त निर्माणको अबधिको म्याद असार १५ गते सम्म छ । बर्षाको समयमा गुणस् तरीय काम हुन नसक्ने दे ख्दा दे ख्दै पनि ९ दिनको समय राखे र करीब ३ करो ड बढी मूल्यको रकम बराबर बजे ट बिनियो जित गर्नुले बजे ट सक्नका लागि उपमहानगरपालीका लागे को त छै न भन्ने लाई आरो प लगाउन बल पुगे को छ । बुटबल उपमहानगरपालीकाले सँगमपपथको सडक पिच नाली तथा पार्किङ्गको लागी ९९ लाख ९९ हजार रकम बिनियो जन गरीएको छ ।

अमरपथ हाटबजारको पुल सम्म ९२ लाख ४५ हजार बिपी चो क अस् पताल लाईन ८० लाख २२ हजार नविल बै ंक चो क दे खी अमरपथ ठाडो बाटो २१ लाख अमरपथ ने पालगंज रो ड ७ लाख बिनियो जन गरे को छ । ठे के दारले समे त बर्षामा काम गर्दा आकास हे रे र काम गर्ने गरे को स् थानिय बताउँछन् । छिटो सक्नका लागि आकाशको पानीलाई छल्दै काम भइरहे को हुँदा धे रै दिन सडक टिकाउ नुहुने स् थानीय गुनासो छ । उपभो क्ताको १५ प्रतिशत लगानी रहने गरी गरिएको निर्माणको काममा बुटवल उपमहानगरपालिकाको बजे टमा छ । गएको असार १५ गते सक्ने गरी निर्माण सुरु भएपनि २५ गते सम्म आधा काम समे त भएको छै न । यता बुटवल उपमहानगरपालिका इन्जिनियर सफीर अहमद् खाँ ले काम निरन्तर रूपमा भै रहे को बताए । उनले भने –‘बर्खा लागे पछि काम सुरु गरिएको कारण समय थो रै भएको हो , काम भै रहे को छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?