ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

लिटल प्रिन्स र प्रिन्सिेजका विजेतालाई पुरस्कार

८ आश्विन २०७५, सोमबार
८ आश्विन २०७५, सोमबार

बुटवलमा भएको लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०७५ को उपाधि विजेतालाई शनिबार पुरस्कार वितरण गरिएको छ । हालै सम्पन्न एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको प्रतियोगितामा सुयोग श्रेष्ठ र आकृति कंडेलले जितेका थिए । उनीहरूलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।
उपाधि विजेताले एक÷एक वटा साईकल, विभिन्न गिफ्ट हेम्परहरूसँगै म्यूजिक भिडियोमा खेल्ने अवसर पाउने भएका छन् । यस्तै प्रतियोगितामा प्रिन्सतर्फ सौर्या श्रेष्ठ र प्रिन्सेसतर्फ इच्छा प्रधान फस्ट रनरर्फ, प्रियन्स महर्जन र युना श्रेष्ठ सेकेण्ड रनरअफ, अर्गनाईजर च्वाईसमा अनिश कण्डेल र हिमानी शाक्य, फोटोजेनिकमा आनन्द घिमिरे र सैम्या बुढाथोकी, मल्टिमिडियातर्फ अनिश कण्डेल र आकृति कण्डेल, मस्ट कन्फिडेण्टमा काभ्याम देवकोटा र युनिभा श्रेष्ठ, मष्ट डिसिपिलीनमा सुयोग श्रेष्ठ र प्रान्जु श्रेष्ठ, बेष्ट हेण्डसममा उत्सव श्रेष्ठ र ब्यूटिफुलमा असिम थापा, मष्टक्रियटिभमा सौर्या श्रेष्ठ र इच्छा प्रधान, बेष्ट वाकमा सर्वेश ज्ञवाली र सवल श्रेष्ठ, भिवरच्वाईसमा सुयोग श्रेष्ठ र युना श्रेष्ठ विजयी भएका हुन् ।
करियोग्राफर शुभेच्छा श्रेष्ठ र एड्भेन्ट नेपालका अध्यक्ष विष्णु ज्ञवालीले पुरस्कार वितरण गरे । एड्भेन्ट नेपालका अध्यक्ष ज्ञवालीले बालबालिकाको प्रतिभा बाहिर ल्याउन कार्यक्रम गरिएको बताए । कार्यक्रममा चलचित्र पत्रकार संघका रूपन्देही अध्यक्ष सुमन श्रेष्ठ, बालबालिकाका अभिभावक लक्ष्मी कंडेल, रोशनी बज्राचार्य लगायतले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा बाहिर निकाल्न सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?