ट्रेंडिंग:

>> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व

न्यायको लागि दबाब दिन सडकमा

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

निर्मला पन्तको न्यायको लागि सैनामैनाका बालबालिका सडकमा उत्रिएका छन् । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भए पनि उक्त घटनाको दोषी पत्ता लगाउन बर्तमान सरकार चुकीरहेको भन्दै हजारौंको संख्यामा बालबालिकाहरू सडकमा उत्रिएका हुन् ।
सैनामैना नगरस्तरिय बाल क्लबद्धारा आयोजित उक्त बिरोध कार्यक्रममा नगर भित्र रहेका १ सय १० वटा बाल क्लबहरू, सैनामैनामा सञ्चालनमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयका बिद्याार्थीहरू, स्थानिय आमा समुह, क्लव, सघं सस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजिवी लगायत स्थानियहरूले स्वत स्फुर्त सहभागि जनाएका थिए ।
उक्त बिरोध ¥यालीमा सहभागि बालबालिकाहरूले महिला हिंसा बन्द गर, बलात्कारीलाई फाँसी दे, निर्मला लाई न्याय दे, बिद्यालयलाई शान्ती क्षेत्र घोषणा गर, बन्दमा बिद्यालय खोल्न पाउनु पर्छ, अपराधीलाई राजनीतिक संरक्षण बन्द गर, बालबालिकालाई सुरक्षा प्रदान गर लगायतका नारा लेखेका प्लेकार्ड सहित सडकमा उत्रिएका थिए । सैनामैनाको कलौनी र मुर्गिया बाट निस्केको बिरोध ¥याली सैनामैना को बुद्धनगरमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्ने बक्ताहरूले देशमा पछिल्लो समय हत्या, हिंसा, बलात्कार लगायतका गतिविधी दिन प्रतिदिन भइरहेको भन्दै यसको नियन्त्रण र भएका घटनालाई सत्य तथ्यको आधारमा छानविन गरि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको यतिका समय हँुदा समेत सरकार यसमा गम्भीर नभएको बाल क्लबकी अभ्यक्ष मनिसा घिमिरेले बताइन । उनले निर्मला मात्र नभई देशमा यस्ता अपराधजन्य घटना दैनिक हुने गरेको हुदा यसको छानविन र दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउन सरकार समक्ष अनुरोध गरेकी छिन् । कार्यक्रममा बुद्ध बोडिङ्ग स्कुलका शिक्षक शुवाष पौडेल, रामापुर मा .बि.का बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राम प्रसाद घिमिरे, पत्रकार भुवन जि.सी., बाल क्लवका सचिब आशिष देवकोटा, नमुना युवा क्लवका अध्यक्ष महेश अधिकारी, नजरकुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?