ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सुयोग र आकृति बने लिटल प्रिन्स एण्ड प्रिन्सेस

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

लिटल प्रिन्स एण्ड प्रिन्सेस २०७५ को उपाधि बुटवलका सुयोग श्रेष्ठ र आकृति कंडेलले जितेका छन् । एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको लिटल प्रिन्स एण्ड प्रिन्सेस २०७५ मा २० जना प्रतिस्प्रर्धिलाई पछाडि पार्दै प्रिन्सतर्फ सुयोग र प्रिन्सेसतर्फ आकृतिले उपाधी हात पारेका हुन् । उपाधी विजेताले एक÷एक वटा साईकल, विभिन्न गिफ्ट हेम्परहरूसँगै म्यूजिक भिडियोमा खेल्ने अवसर पाउने भएका छन् ।
यस्तै प्रतियोगितामा प्रिन्सतर्फ सौर्या श्रेष्ठ र प्रिन्सेसतर्फ इच्छा प्रधान फस्ट रनरर्फ, प्रियन्स महर्जन र युना श्रेष्ठ सेकेण्ड रनरअफ, अर्गनाईजर च्वाईसमा अनिश कण्डेल र हिमानी शाक्य, फोटोजेनिकमा आनन्द घिमिरे र सैम्या बुढाथोकी, मल्टिमिडियातर्फ अनिश कण्डेल र आकृति कण्डेल, मस्ट कन्फिडेण्टमा काभ्याम देवकोटा र युनिभा श्रेष्ठ, मष्ट डिसिपिलीनमा सुयोग श्रेष्ठ र प्रान्जु श्रेष्ठ, बेष्ट हेण्डसममा उत्सव श्रेष्ठ र ब्यूटिफुलमा असिम थापा, मष्टक्रियटिभमा सौर्या श्रेष्ठ र इच्छा प्रधान, बेष्ट वाकमा सर्वेश ज्ञवाली र सवल श्रेष्ठ, भिवरच्वाईसमा सुयोग श्रेष्ठ र युना श्रेष्ठ विजयी भएका हुन् ।
एड्भेन्ट नेपालका अध्यक्ष विष्णु ज्ञवालीका अनुसार कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बालबालिकालाई विभिन्न खाले प्रतिभा बाहिर निकाल्न यस्ता कार्यक्रमले सघाउने बताएकी थिइन् ।
उनले बालबालिकाहरूको अन्तर निहित प्रतिभालाई बाहिर निकाल्न आवश्यक हुने उल्लेख गर्दै नगरपलिकाले पनि अहिले प्रतिभा बाहिर निकाल्ने खोजी प्रतिभा जस्ता कार्यक्रम संचालनको तयारीमा रहेको बताए । कोरियोग्राफर शुभेच्छा श्रेष्ठले कोरियोग्राफी गरेको कार्यक्रममा मोडल दिपक घिमिरे, जोडन राजभण्डारी, आयुस केसी र आशा कार्कीले निर्णायकको भूमिका निभाएका थिए । संचारकर्मी सुमन श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?