ट्रेंडिंग:

>> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प >> सुनचाँदीको मुल्य घट्यो >> कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी >> परराष्ट्रमन्त्री राणाले क्यानडियन समकक्षीसँग भेटवार्ता गर्दै >> रुसमा जन्मदर घटेपछि कामको बिचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल >> हरायो बकुल्ला चरा ! >> बजाजको नयाँ मोटरसाईकल बजारमा >> इसेवाको दशैं–तिहारमा कारोबार गर्दा नयाँ कार जित्न सकिने >> चिस्यान केन्द्र संचालनमा चासो देउ >> बुटवल अटो ईञ्जिनियरिङमा नयाँ नेतृत्व >> फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव,२० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता >> स्वास्थ्यमा रुरु क्षेत्र बन्यो पहिलो >> विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला : नेपालले आज ओमानसँग खेल्दै >> कक्षा बाह्र पछि स्वदेशी उच्च शिक्षा कि विदेशी भिसा ? >> जिसस दाङको जिल्ला सभामा ४६ बुँदे नीति तथा कार्यक्रम >> लुम्बिनी प्रदेशमा हावाहुरी, पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना >> करोडौं विद्युत महशुल नतिर्ने बुटवल सिमेन्टको जग्गा रोक्का >> आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै >> आजबाट सोह्र श्राद्ध अर्थात् पितृपक्ष सुरु >> गण्डकी प्रदेशमा सुरुङ्ग मार्गहरुको निर्माण आवश्यकः मुख्यमन्त्री पाण्डे >> सामसुङको ‘भव्य दसैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक >> ब्रिटिस ग्रामर स्कुलमा नमूना संसदीय अभ्यास >> पृथ्वीचन्द्र अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुधार >> तीन दिनपछि बालिकाको शव फेला >> सडक सुधार गर्नुपर्ने भन्दै विद्यार्थी आन्दोलित >> एमाले संसदीय दलले लागु ग-यो लुम्बिनीका सांसदलाई समेत आचारसंहिता >> हिउँदे अधिवेशनबाट मन्त्रालयसँग सम्बन्धित विधेयकहरु प्रस्तुत हुने छन्- मन्त्री पाण्डे >> सुमन सायमीको साथ लिदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी >> करिब २ सय ९६ किलो गाँजासहित महोत्तरी र मोरङबाट चार जना पक्राउ >> इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

रुपन्देही उद्योग संघलाई भेट्रान्स फुटबलको उपाधि

३० भाद्र २०८१, आईतवार
३० भाद्र २०८१, आईतवार

बुटवल, ३० भदौ । नेपाल नियमित रक्तदाता संघको आयोजनामा बुटवलमा सम्पन्न प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रुपन्देही उद्योग संघले चुमेको छ । शनिबार भएको फाईनल खेलमा रुपन्देही रुपन्देही ब्यापार संघलाई ४–० गोल अन्तरले पराजित गर्दै रुपन्देही उद्योग संघ विजेता बनेको हो । उपाधिसंगै संघले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता ब्यापार संघ भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

सिद्घेश्वर खेल मैदान भएको खेलमा फाईनल खेलमा रुपन्देही उद्योग संघ खेलमा हाबि रहेको थियो । संघको जितमा यादव भण्डारीले २ गोल, जिवकान्त काफले र बिशाल बेल्बासेले थप १—१ गोल गरे । प्रतियोगिता संघका यादव भण्डारी उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएको खेल संयोजक महेश खनालले बताए ।

नेपाल नियमित रक्तदातासंघका संस्थापक अध्यक्ष स्वर्गिय सरोज सिलवाल (बन्दि) को १७ औ स्मृति दिवसको अवसरमा रुपन्देहीमा रहेका संघसंस्थाहरु बिचमा खेलमार्फत भाईचार बिकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दया सिलवालले बताए ।
एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पिया, अध्यक्ष दया सिलवाल बन्दी, वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारीले पुरस्कार वितरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?