© २०२३
सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु,१२८ खेलाडी सहभागी
बुटवल, २२ भदौ । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता बुटवलमा शुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य...


