© २०२३
संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न कर्मचारी संगठनहरुको माग
बुटवल, ७ बैशाख रुपन्देहीमा क्रियाशिल निजामती कर्मचारीका विभिन्न घटकहरुले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले संघीय निजामती सेवा ऐन ल्याउन लागेको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सरकारले सरोकारवाला...


